Wednesday, December 2, 2020

Wednesday, December 2, 2020
अपराध SMS Service Hacked , अनुसन्धान गर्दै

SMS Service Hacked , अनुसन्धान गर्दै

Published:

On: Nepal

Short Message Service (SMS) सेवामा अनधिकृत व्यक्तिले पुहँच पुर्‍याएका छन् । गृह मन्त्रालयको SMS सेवाबाट अनधिकृत रुपमा India-China सीमा विवादबारे SMS प्रवाह भएको हो ।

मन्त्रालयका एक अधिकारीका अनुसार यो SMS मन्त्रालयका सबै कर्मचारीलाई गएको थियो । ‘हाम्रो नियमित सूचना MOAH नामबाट म्यासेज पठाएर प्रवाह गरिन्छ’, ती अधिकारीले अनलाइनखबरसँग भने, ‘त्यसैमा भारतको पक्षमा एसएमएस आएको छ ।’

सह–सचिव एवं प्रवक्ता केदारनाथ शर्माले बुधबार दिउँसो करिब दुई बजे मन्त्रालयको एसएमएस प्रणालीमा ह्याकरले अनधिकृत रुपमा पहुँच पुर्‍याएको बताए । उनले गलत र भ्रामक एसएमएस मन्त्रालयबाट सम्प्रेषण नभएका पनि स्पष्ट पारे ।

उनले भनेका छन्, ‘यस घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान कार्य सुरु गरिएको छ । उक्त सूचनाको भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।’

स्रोतका अनुसार अहिले प्रकरणमा प्रहरीको साइबर ब्युुरोले अनुसन्धान गरिरहेको छ । यसअघि नेपाल–भारत सीमा विवाद चर्चामा आएपछि दुई मुलुकका ह्याकरबीच वेवसाइट ह्याक गर्ने प्रतिष्पर्धा चलेको थियो । यद्यपि, दुवै समूह पछिल्लो समय मौन प्रायः थिए ।

साइबर ब्युरोलाई खबर भए पनि उनीहरुको गतिविधिबारे अनुसन्धान टुंगोमा पुग्न सकेन । यस्ता घटना बारम्बार सार्वजनिक हुने गरेका छन् । साइबर विज्ञहरुले साइबर सुरक्षा प्रणाली मजबुद नहुँदा ह्याकरले सहजै अनाधिकृत पहुँच बनाउँदै आएको बताउने गरेका छन् ।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

यस्ता नियम पालना गरेर अब पुष १ गते देखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाइन्छ

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

टिकटकबाट चर्चा कमाएकी रेश्माको मन नै लोवाउने क्युट तस्विरहरु

टिकटक भिडियोमार्फत चर्चामा आएकी रेश्मा घिमिरेले एउटा फिल्म पनि खेलेकी थिइन् ।