Monday, November 30, 2020

Monday, November 30, 2020
विज्ञान र प्रविधि वैज्ञानिकहरू चकित:प्राचीन गोहीको पदचिह्न भेटियो जुन अस्ट्रिच जसरी कुद्न सक्ने |

वैज्ञानिकहरू चकित:प्राचीन गोहीको पदचिह्न भेटियो जुन अस्ट्रिच जसरी कुद्न सक्ने |

Published:

On: Nepal

खुट्टा टेकेर हिँडडुल गर्न केही गोहीहरू प्राचीन कालमा सङ्केत प्राप्तभएपछि वैज्ञानिकहरू चकित भएका छन्।

दक्षिण कोरियामा वैज्ञानिकहरूले खुट्टा टेकेर हिँडडुल गर्न केही जीवको पदचिह्नहरू फेला परेका छन्।

एउटा तालछेउछाउ जमेको हिलोयुक्त थिगरमा १८-२४ सेन्टिमिटर लामा १०० वटाजति आकृति फेला परेका छन्।

अध्ययनमा संलग्न विज्ञहरूको समूहले यसबाट गोहीबारे हाम्रो अवधारणा फेरिन सक्ने बताएका छन्।

“मानिसहरू गोही खासै केही नगर्ने जीव हो भन्ने भन्ठान्छन्,कसैले पनि यो जीव दुईखुट्टे भएको भए कस्तो हुन्थ्यो र अस्ट्रिच जसरी दौडिन सक्थ्यो भन्ने सोच्दैन,” यूनिभर्सिटी अफ कोलराडोसँग आबद्ध अवकाशप्राप्त प्राध्यापक मार्टिन लक्लीले बीबीसी न्यूजसँग भने।

सबै अनुसन्धानकर्ताहरू प्राचीन गोहीबारे गरिएको नयाँ विवेचनासँग सहमत हुन्छन् भन्ने छैन। त्यसैले यो अध्ययनले नयाँ बहस आरम्भ हुने सम्भावना छ।

प्राध्यापक लक्ली र उनका सहकर्मीहरूले उक्त जीवको वैज्ञानिक नामकरण Batrachopus grandis (ब्याट्राकोपस ग्र्यान्डिस) गरेका छन्।

धेरै ठूला भए पनि यी छापहरूको आकृति जुर्‍यासिक युगमा करोडौँ वर्ष पहिला अस्तित्वमा भएका ब्याट्राकोपस गोहीले बनाएका छापसँग धेरै मिल्दाजुल्दा छन्। तर पहिलाका गोही चारखुट्टे थिए र हिँडडुल गर्न चार खुट्टा नै प्रयोग गर्थे।

“हामी अहिले पनि औँला, छालाका सबै धर्सा देख्न सक्छौँ, आफ्नै हात हेर्दा जसरी,” प्राध्यापक लक्लीले भने।

एउटा खुट्टा अर्कोभन्दा अगाडि राखेर उभिएर हिँड्ने सङ्केत गरेको दक्षिण कोरियाको क्युङ सू किमले बताए।

डाइनसोर र चराहरू औँला टेकेर हिँड्थे।””उनीहरू डाइनसोर जसरी नै हिँड्थे। तर यी पदचिह्नहरू डाइनसोरले नभएको बत्ताए |

सम्बन्धित समाचार

दुर्घटनापछि सरकारी अस्पताल पुर्याइएकी बालिकाको लाश भुस्याहा कुकुरले सकडमा तानिरहेको देखिएपछि !

दुर्घटनामा मृ'त्यु भएकाहरुको लाश कुकुरको पहुँचमा भएको खुलेको छ । भारत, उत्तर प्रदेशको सरकारी अस्पतालबाट यस्तै एक भिडियो बाहिर आएको छ ।

पूर्व सांसदको छोराले प्रेमिकाको कारण ७ महिनाकी गर्भवती श्रीमति मा’र्न नक्कली दुर्घटना

विवाहेत्तर सम्बन्धका कारण पूर्व विधायकका छोराले नक्क्ली दुर्घटना गराएका छन् । जसका कारण उनको ७ महिनाकी गर्भवती श्रीमतिको निधन भएको छ ।

सकियो कोरोना को डर : डिसेम्बर दोस्रो साताबाट कोभिड-१९ विरूद्धको खोप दिने तयारी, क-कसले पाउछन ?

अमेरिकाले आउँदो महिनाबाट आफ्ना नागरिकलाई कोभिड-१९को खोप दिने तयारी गरेको छ ।

कोलम्बियामा थपियो ब’ज्रपात: विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु,

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

संसारको सबैभन्दा म’हँगो ब्याग सार्वजनिक, मूल्य ८३ क’रोड

इटलीको एउटा लग्जरी ब्रान्डले संसारको सबैभन्दा म’हँगो ब्याग तयार गरेको छ । यो ब्यागलाई कम्पनीले हालै सार्वजनिक गरेको छ । यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ क’रोड रुपैयाँ) हो ।

को हुन् यी गुडिया जस्तै देखिने २६ वर्षिया सुन्दरी ? [फोटो फिचर]

सुन्दर देखिन कसलाई रहर हुन्न र तर एक युवतीलाई धेरै सुन्दरी भएको कारण घरभित्र बस्न बाध्य पारिएको छ । रुसकी २६ वर्षीया एंजेलिका कीनोवा एक अनुभवी मोडल हुन् । उनी हेर्दा नै गुडिया जस्ती देखिन्छन् ।

‘द भ्वाइस अफ नेपाल’की होस्ट ओसिनका ‘हट’ अवतार, हेर्नुहोस् १३ तस्बिर

भिजे तथा मोडल ओसिन सिटौलाका हजारौं फ्यान छन् । उनको बोल्ने कलाले फ्यानको ध्यान तान्ने गर्छ । पछिल्लो समय भने ओसिन मिडियामा खासै देखिएकी छैनिन् ।

दुर्घटनापछि सरकारी अस्पताल पुर्याइएकी बालिकाको लाश भुस्याहा कुकुरले सकडमा तानिरहेको देखिएपछि !

दुर्घटनामा मृ'त्यु भएकाहरुको लाश कुकुरको पहुँचमा भएको खुलेको छ । भारत, उत्तर प्रदेशको सरकारी अस्पतालबाट यस्तै एक भिडियो बाहिर आएको छ ।