Thursday, October 22, 2020

Thursday, October 22, 2020
आर्थिक ८५ करोड सिएमसीबाट फिर्ता ल्यायो इन्भेष्टमेन्ट बैंकले

८५ करोड सिएमसीबाट फिर्ता ल्यायो इन्भेष्टमेन्ट बैंकले

Published:

On: Nepal

काठमाडौं- इटालियन ठेकेदार कम्पनी सिएमसीबाट ८५ करोड रुपैयाँ फिर्ता ल्याएको छ नेपाल इन्भेष्टमेन्ट बैंकले |

बैंक ग्यारेन्टी बस्ने क्रममा बैंकको दुई अर्ब फसेको थियो त्यहि उक्त पैसा फिर्ता ल्याएको छ|

फसेको पैसा ठेकेदार कम्पनीले तिर्न नमानेपछि बैंकले इटालियन अदालतमा मुद्दा हालेको थियो। अदालतले हराइदिएपछि बैंकले पैसा फिर्ता ल्याउन थालेको हो।

बाँकी पैसा छिट्टै ल्याउने बैंकले जनाएको छ। पहिलो चरणमा सावाँ पैसा ल्याउने र त्यसबापत् भएको खर्चको समेत दाबी गर्ने बैंकको तयारी छ।

सिएमसीको ठेक्का रद्द गरेपछि बैंक ग्यारेन्टीबापतको तनहुँ हाइड्रोपावरले ठेकेदारले पैसा लिएको छ। काम नगरेकाे भन्दै मेलम्चीले समेत सिएमसीसँगकाे ठेक्का रद्द गरेकाे थियो।

सम्बन्धित समाचार

कक्षा १२ को परिक्षा मंसिर ९ गतेदेखि – परिक्षा तालिका

कक्षा १२ को परिक्षा आउँदो मंसिर ९ गतेदेखि हुने भएको छ।गत वैशाख ८ गतेदेखि हुने गरी तय भएको परिक्षा कोरोना महामारीका कारण आठ महिनापछि हुन लागेको हो।

‘म गरिब हुँ’ भन्ने फारम भरेपछि कोभिडको उपचार निःशुल्क

सरकारले गत कार्तिक २ गतेदेखि लागू हुने गरी कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय ग-यो । सरकारको निर्णयसँगै अस्पतालहरुले धमाधम शुल्क असुल्न थालका छन् ।

पुरानै भाडादरमा लागू हवाइ उडान

सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो ।

के विदेशबाट घर आउँदै हुनुहुन्छ दसैँमा? सरकार गर्यो यस्तो नयाँ नियम

दसैँमा विदेशबाट घर फर्कँदै हुनुहुन्छ ? हुनुहुन्छ भने ल्याउने विदेशबाट ल्याउँदा कतिपय सामानमा भन्सार शुल्क तिर्नुपर्दैन। केही सामानको भन्सार शुल्कमा सीमितता तोकिएको छ ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X