Saturday, December 5, 2020

Saturday, December 5, 2020
ads_nepal_online_patrika
कोरोना भाइरस नेपालगञ्ज पुगेर फर्केको ट्राभल हिस्ट्री,काठमाडौंको तीनकुने सुविधानगरकी महिलामा कोरोना संक्रमण

नेपालगञ्ज पुगेर फर्केको ट्राभल हिस्ट्री,काठमाडौंको तीनकुने सुविधानगरकी महिलामा कोरोना संक्रमण

Published:

On: Nepal

काठमाडौं : काठमाडौंमा थपिएका दुई जना कोरोना संक्रमितमध्ये बिहीवार तीनकुनेकी एक जना महिला रहेको खुलेको छ |

काठमाडौं महानगरपालिका वडा नम्बर ३२ का सदस्य राजेन्द्र न्यौपानेले स्थायी रुपमा बस्दै आएकी महिलामा कोरोना पुष्टि भएपछि अहिले पाटन अस्पतालमा लगिएको बत्एका छ्न |

महिलासँग सम्पर्कमा आएकाहरुको ट्रेसिङ सुरु हुँदैछ र उहाँलाई अस्पताल लगिसकिएको वडा सदस्य भने।

गौरसरकारी संस्थामा काम गर्दै आएकी उनी स्वास्थ्य सम्वन्धि कामले दुई साताअघि नेपालगञ्ज पुगेर फर्केको खुलेको छ।

काठमाडौं फर्किएपछि स्वास्थ्यमा समस्या देखियो र उपचारका लागि उनी अस्पताल पुगेकी थिइन। अस्पतालमा स्वाब परीक्षण गरिएपछि उनमा कोरोना देखिएको थियो। काठमाडौंमा अन्य मानिसमा पनि कोरोना संक्रमण देखिएको भए पनि सबैको पहिचान लुकाइएको छ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको कपन बालुवाखानीमा खाद्यान्नको होलसेल व्यापारीमा समेत कोरोना संक्रमण भेटिएका छ।

1० दिनअघि मात्र भारतमा उपचार गराएर फर्किएका काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका बस्ने एक पुरुषमा कोरोना देखिएको थियो।

सम्बन्धित समाचार

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।

१२१ गोरु लैजाँदै गरेको ५ वटा ट्रक नियन्त्रणमा

प्रहरीले बुटवलबाट ५ ट्रक गोरु नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेका गोरु बुटवलको अस्पताललाइनबाट नियन्त्रणमा लिइएको हो।

नेकपा सचिवालय बैठक: प्रचण्ड एक घण्टाअघि नै बालुवाटारमा

नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । शनिवार दिउँसो १ बजेका लागि सचिवालय बैठक तय भएकोमा सो भन्दा १ घण्टाअघि नै प्रचण्ड बालुवाटार पुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

यस्तो फोटो खिचाएकै कारण जेल परिन् यी सुन्दरी, हेर्नुहोस १६ तस्विर

अहिले हामी २१ ‌‍‍औं शताव्दीमा छौं । अहिले बालक देखि बृद्धसम्मको हातहातमा मोबाईल हुने गरेको छ । बेला न कुबेला मोबाईल निकालेर सेल्फी खिच्न पछि पर्दैनौं ।

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई धोका नदिने, यस्तोसम्म छ खतरनाक भित्री तयारी !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलो चरमचुलीमा पुगेको छ । यता पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप खेपेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको प्रस्तावलाई हालको अवस्थामा अस्वीकार गर्न नसक्ने संकेत दिएकी छन्।

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।