Thursday, October 29, 2020

Thursday, October 29, 2020
कोरोना भाइरस डिस्चार्ज भएका ७ जनामा फेरी Corona संक्रमण

डिस्चार्ज भएका ७ जनामा फेरी Corona संक्रमण

Published:

On: Nepal

७ जनामा फेरी Corona Virus संक्रमण पुष्टि भएको छ । नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिका ४ स्थित पाल्ही स्वास्थय केन्द्रको आइसोलेशनबाट डिस्चार्ज भएका ९ जना मध्ये ७ जनामा पुनः कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

१४ दिन पुरा गरेको र कुनै लक्षण नभेटिएका उनीहरुमा कोरोना पोजेटिभ देखिएका मध्ये बिहीवार ७ र आज शुक्रबार २ जना घर पठाइएको थियो । तर ती मध्ये ७ जनामा फेरी Corona Positive देखिएको कार्यालयले जनाएको छ ।

घर पठाइएपछि मात्र आज दिउँसो उनीहरु मध्ये ७ जनाको रिपार्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको हो ।

फेरी कोरोना पोजेटिभ देखिएका सातै जना पाल्हीनन्दन गाउँपालिकाकै बासिन्दा हुन् । उनीहरु भारतबाट आएका थिए । उनीहरुलाई क्वारेन्टिनमा राखि कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछि आइसोलेशनमा राखिएका थिए ।

फेरी Corona Positive देखिएका ७ जना मध्ये गाउँपालिकाको वडा १ का २ जना ३ का १ जना, ४ का १ जना र ६ का ३ जना रहेको र सबै पुरुष रहेको पिएसी आइसोलेसन केन्द्रले जनाएको छ ।

उनीहरुमा लक्ष्ण नदेखिएकाले उनीहरुलाई होम क्वारेन्टिनमै बस्न आग्रह गरिएको छ । उनीहरुको नियमित निगरानी गरिने र ती मध्ये कसैलाई लक्षण देखिएमा उनीहरुलाई तत्काल कोरोना अस्पताल लैजाने स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी आरडीटी नेगेटिभ देखिएपछि घर पठाइएका सोही गाउँपालिकाका अर्का एक जनामा पोजेटिभ देखिको छ । क्वारेन्टिनमा बस्दा उनीसँगै बसेकाको रिपोर्ट पोजेटिभ आएपछि कन्ट्रयाक ट्रेसिङ्गका क्रममा उनको स्वाब संकलन गरिएको थियो ।

सम्पर्कमा आएका व्यक्तिहरुको पनि Contact Treas-sing गरिने छ । संक्रमण देखिएकाहरुमा कोरोनाको लक्षण नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

पर्याप्त ‘भिटामिन डी’ प्राप्त गर्न कति समय घाममा बस्ने ?

सूर्यको प्रकाश प्रशस्त मात्रामा उपलब्ध भएपनि विश्वका धेरै मानिसलाई भिटामिन डीको कमी हुने समस्या रहेको छ । छाला डढ्ने कालो हुने हुँदा घाममा धेरै समय नबसेका कारण अधिकांश मानिसमा भिटामिन डीको कमी हुने समस्या देखा पर्न थालेको हो ।

कोरोना ब्रिफिङ अब सातामा दुई दिन मात्रै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धि ब्रिफिङ अब हप्तामा दुई दिन मात्र हुने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने बताए।

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।

ताजा समाचार

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

पर्याप्त ‘भिटामिन डी’ प्राप्त गर्न कति समय घाममा बस्ने ?

सूर्यको प्रकाश प्रशस्त मात्रामा उपलब्ध भएपनि विश्वका धेरै मानिसलाई भिटामिन डीको कमी हुने समस्या रहेको छ । छाला डढ्ने कालो हुने हुँदा घाममा धेरै समय नबसेका कारण अधिकांश मानिसमा भिटामिन डीको कमी हुने समस्या देखा पर्न थालेको हो ।

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।