Thursday, October 29, 2020

Thursday, October 29, 2020
नेपाल नेकपा सचिवालय एमसीसी परियोजनाबारे छ्लफल गर्न बैठक बस्दै

नेकपा सचिवालय एमसीसी परियोजनाबारे छ्लफल गर्न बैठक बस्दै

Published:

On: Nepal

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ बजे एमसीसी परियोजनाबारे सचिवालयको बैठक बस्‍न लागेको पार्टीभित्र देखिएको विवादका विषयमा केन्द्रित हुने छ।

बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयको बैठक बस्‍न लागेको र आजको बैठक मुख्य रूपमा एमसीसी परियोजनाबारे पार्टीभित्र देखिएको विवादका विषयमा केन्द्रित हुने बुझिएको छ। प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए

एमसीसी परियोजनाबारे नेकपाभित्र ठूलो विवाद छ। नेताहरूबीच परियोजना संसदबाट पारित गर्नुपर्ने र नपर्ने विषयमा मत बाझिएको छ। कार्यक्रम र बजेटमा समेत एमसीसी परियोजना समावेश गरेको भन्दै पार्टीभित्र विरोध भएको थियो। यद्यपि, यस विषयमा भने प्रधानमन्त्रीले एमसीसी पास गर्ने-नगर्ने भन्‍ने संसदको अधिकार भएको बताइसकेका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि एमसीसीजस्तो परियोजना रोक्न नहुनेमा सहमत छ।

वरिष्ठ नेता झलनाथ खनाल नेकपाभित्र एमसीसीबारे विवाद देखिएपछि नेतृत्वमा एउटा कार्यदल गठन भएको थियो। भीम रावल र प्रदीप ज्ञवालीसमेत रहेको उक्त कार्यदलले तत्काल अहिलेकै अवस्था एमसीसी लागू गर्न नसकिने रायसहितको प्रतिवेदन पार्टी अध्यक्षद्वयलाई बुझाएको छ।

सम्बन्धित समाचार

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

ताजा समाचार

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

पर्याप्त ‘भिटामिन डी’ प्राप्त गर्न कति समय घाममा बस्ने ?

सूर्यको प्रकाश प्रशस्त मात्रामा उपलब्ध भएपनि विश्वका धेरै मानिसलाई भिटामिन डीको कमी हुने समस्या रहेको छ । छाला डढ्ने कालो हुने हुँदा घाममा धेरै समय नबसेका कारण अधिकांश मानिसमा भिटामिन डीको कमी हुने समस्या देखा पर्न थालेको हो ।