Monday, September 21, 2020

Monday, September 21, 2020
खेलकुद बार्सिलोनालाई घाटा:बार्सिलोना बराबरीमा रोकिदा रियल म्याड्रिडलाई फाइदा

बार्सिलोनालाई घाटा:बार्सिलोना बराबरीमा रोकिदा रियल म्याड्रिडलाई फाइदा

Published:

On: Nepal

पाँच अंकको अग्रता लिने बार्सिलोनाले गुमाएको छ। सेभियासँग गोलरहित बराबरी रोकिएसँगै शुक्रबार राति बार्सिलोनालाई घाटा परेको हो।

आइतबार रियल म्याड्रिडले रियल सोसिडाडसँग खेल्दै सो खेलमा रियलले जित हात पारे बार्सिलोनासँग अंक बराबरी गर्नेछ। सो अवस्थामा ला लिगाको उपाधि भिडन्त खुला रहनेछ।

बार्सिलोनाको ३० खेलबाट ६५ अंक छ भने एक खेल कम खेलेको दोस्रो स्थानको रियलको ६२ अंक छ। तेस्रो स्थानको सेभियाले ५२ अंक बटुलेको छ।

पहिलो हाफमा हानेको बार्सिलोनाका कप्तान लिओनल मेसीले शुक्रबार रातिको खेलमा ब्रेकअघि सेभियाका लुकास ओकाम्पोसको प्रहार पनिन क्रसबारमा लागेको थियो।

मंगलबार बार्सिलोनाले एथ्लेटिक बिल्बाओसँग खेल्नेछ। सो खेलमा मेसीले करिअरको ७ सय गोल गर्ने सम्भावना छ।

सम्बन्धित समाचार

चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

साम्पडोरियासँग खेल्दै युभेन्ट्स

इटालियन सिरी ‘ए’ फुटबलअन्तर्गत आज (आइतबार) विभिन्‍न चार खेल हुँदै छन् । आज हुने खेलमा साबिकको विजेता युभेन्ट्सले साम्पडोरियासँग प्रतिस्पर्धा गर्दै छ ।

पञ्जाबसँग खेल्दै दिल्ली, सन्दीपको सम्भावना कति ?

नेपाल अनलाइन पत्रिका | काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबविरुद्ध खेल्दै...

राखेप सदस्य सचिवसहित खेल क्षेत्रका १० जनालाई राष्ट्रिय सम्मान

सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ५ सय ९४ जनालाई विभिन्न मान पदवी, अलंकार र पदकबाट सम्मानित गर्ने घोषणा गरेको छ ।

ताजा समाचार

अनुहारको कालो दाग हटाउने हो ? जानौँ अचुक २४ घरेलु उपाय

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ ।

चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

विहानै देखिएका यस्ता ५ चिजले तपाईलाई राम्रो संकेत दिनेछ

भनिन्छ नि दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । विहानी राम्रो भयो भने हाम्रो मन पनि त्यसै चंगा हुन्छ । मन प्रफुल्ल भयो भने दिनभरी पनि त्यही रौनक मनमा रहिरहन्छ ।

इन्फिनिक्सको नोट सेभेन सिरिजमा छन् यस्ता नयाँ फिचर, मूल्य कति ?

इन्फिनिक्सले हालसालै नयाँ नोट ७ सिरिज बजारमा ल्याएको छ । बजारबाट सकारात्मक प्रतिक्रिया पाएको यस फोनको बिक्री र ग्राहक सन्तुष्टीले उल्लेखनिय प्रतिफल प्राप्त गरेको विश्वास लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

X