Monday, October 26, 2020

Monday, October 26, 2020
बलिउड चर्चित बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले ट्वीटर अकाउन्ट बन्द गरिन्

चर्चित बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले ट्वीटर अकाउन्ट बन्द गरिन्

Published:

On: Nepal

एजेन्सी ।

ट्वीटरमा धेरै नकारात्क प्रतिक्रिया आउने हुनाले मानसिक तनावबाट आफुलाई टाढा राख्न बलिउडकी चर्चित अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर अकाउन्ट बन्द गरेकी छन् ।

अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा नेपोटिजमको कुरा उठेसँगै विभिन्न कलकारविरुद्ध समाजिक सञ्जालमा चर्को विरोध भएकोले नकारात्मक कुराबाट आफूलाई टाढा राख्न यस्तो गरेको उनले इन्स्टाग्राम अकाउन्टमार्फत् बताएकी छन्।

उनले आफ्नो इन्स्टाग्राम अकाउन्टको कमेन्ट पनि बन्द गरेकी छन् ।

फिल्म निर्माता शशांक खेतानले पनि केही दिन अघि आफ्नो ट्वीटर अकाउन्ट बन्द गरेका थिए ।

सम्बन्धित समाचार

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ज्या#न गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय कैलालीमा

कैलालीमा ज्यान गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय…..

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

ताजा समाचार

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।