Monday, September 21, 2020

Monday, September 21, 2020
अन्तर्राष्ट्रिय चीनले हङकङमा नयाँ सुरक्षा कानून कार्यालय स्थापना गर्ने

चीनले हङकङमा नयाँ सुरक्षा कानून कार्यालय स्थापना गर्ने

Published:

On: Nepal

७ असार २०७७, आइतबार | चीनले हङकङमा नयाँ सुरक्षा कानून कार्यान्वयनको तयारी गर्ने भएको छ ।

बीबीसीले बेइजिङले हङकङमा गोप्य सूचनाहरु संकलन गर्नका लागि र राष्ट्रिय सुरक्षामा खतरा हुने खालका अपराध रोक्नका लागि नयाँ सुरक्षा कार्यालय स्थापना गर्न लागेको जनाएको छ ।

चीनले विखण्डनकारी गतिविधि रोक्नका लागि भन्दै एक महिनाअघि नेशनल पिपुल्स कंग्रेसबाट नयाँ सुरक्षा कानून पारित गरेको थियो |

नयाँ सुरक्षा कानूनलाई लिएर हङकङमा विरोध प्रदर्शन भइरहेका बेला चीनले कार्यालय स्थापना गर्न लागेको हो ।

सम्बन्धित समाचार

तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार 'एग्रिकल्चर रिफर्म बिल' माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो।

आजदेखि नियमित आन्तरिक उडान सुरु

छ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो ।

आन्तरिक वायुसेवा कम्पनीहरुले अब सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने, भाडा नबढ्ने

आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने भएका छन् ।

आजदेखि यी देशमा टिकटक बन्द गर्ने सरकारको निर्णय हेर्नुहोस्

पछिल्लो समय निकैनै लोकप्रिय बनेको भिडियो एप टिकटक अमेरिकामा आइतबारदेखि बन्द हुने भएको छ । भिडियो शेयरिङ एप्स टिकटक र म्यासेन्जिङ एप वीच्याटमा प्रतिवन्ध...

ताजा समाचार

डन्डीफोरले अनुहार बिग्रियो ? यी उपाय अपनाउनुहोस्

सुन्दर देखिने चाहना सबैको हुन्छ। तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र। अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ।

आजको नेकपाको सचिवालय बैठक स्थगित, अर्को बैठक भोलि बालुवाटारमा बस्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार 'एग्रिकल्चर रिफर्म बिल' माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो।

अनुहारको कालो दाग हटाउने हो ? जानौँ अचुक २४ घरेलु उपाय

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

X