Thursday, October 29, 2020

Thursday, October 29, 2020
कोरोना भाइरस उड्यो आबुधाबीबाट १ सय ५१ जना बोकेर हिमालय एयरलाइन्स

उड्यो आबुधाबीबाट १ सय ५१ जना बोकेर हिमालय एयरलाइन्स

Published:

On: Nepal

एच –९ ५६७२ नम्बरको उडानमार्फत यूएईको समयअनुसार आइतबार बिहान ४ बजेर २० १ सय ५१ जना नेपाली लिएर हिमालय एअरलाइन्सको जहाज काठमाण्डौका यूएईको आबुधाबीबाट उडेको छ ।

नेपाल फर्किनेहरुमा ज्येष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेकाहरु रहेका दूतावासले जनाएको छ । त्यस्तै केही बिरामी तथा घाइते पनि आजको उडानमा फर्किएका छन् । यूएई सरकारले स्वदेश फर्कनेहरुको आरडीटी विधिबाट विमानस्थलमा निःशुल्क परीक्षण गरिदिएको छ ।

परीक्षण गरेकामध्ये ३ जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएकाहरु आजको उडानमा स्वदेश फर्कन पाएनन् । उनीहरुको यसपछिको रिपोर्टका आधारमा अर्को उडानमार्फत स्वदेश फर्काइने एयरलाइन्सले जनाएको छ

स्वदेश फर्कने यात्रुको बिदाईमा दूतावासका कर्मचारी र अरु नेपाली पनि विमानस्थलमा पुगेका थिए । उडान आबुधाबी बिमानस्थलबाट स्थानीय समय अनुसार राती १ बजे हुने हिमालय एअरलाइन्सकी कन्ट्री हेड गीता बिष्टले उज्यालोलाई जानकारी दिनुभयो ।नेपालमा रहेको यूएई दूतावासको सिफारिस तथा दुई देशको सहमतीमा उद्दार गरिएको हिमालय एअरलाइन्सका ठाकुर ढुङ्गानाले जानकारी दिनुभयो ।

३ वटा उडान अनुमति पाएको एअरलाइन्सले २४ जुनमा दोस्रो र २५ जुनमा तेस्रो उडान भर्ने छ । यूएईको आवसीय भिसामा आबुधाबी बस्दै आएका इजिप्टका एक जना नागरिकलाई मात्रै लिएर नेपाली नागरिक लिन यूएई आएको हिमालय एअरलाइन्सल नेपालबाट उडेको थियो ।

आज यूएईबाट ३ वटा उडान हुँदै छ ।

आज आइतबार नेपाल एअरलाइन्सको दोस्रो उडान हुनेछ । फ्लाई दुबईले १ सय ५८ जना बोकेर हिलो उडान भर्न लागेको हो । स्थानीय समय अनुसार बिहान ११. १० मा नेपाल एअरलाइन्सको वाइडबडी मार्फत उडान हुने नेपाल एयरलाइन्सका यूएई प्रमुख टिकाराम पंगेनीले उज्यालोलाई जानकारी दिनुभयो ।

आज नेपाल एयरलाइन्सको वाइडवडीमार्फत २ सय ६६ जना नेपाली देश फर्किन लागेका हुन । १ सय ५८ जना बोकेर फ्लाई दुबईले पहिलो उडान भर्न लागेको हो ।

सम्बन्धित समाचार

Breaking News भिटेन उपनामले चिनिने र्‍या;पर समीर घि’सिङलाई का’रबाही गर्न प्र’हरी प्र’धान कार्याल’यको निर्दे’शन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।

ताजा समाचार