Saturday, December 5, 2020

Saturday, December 5, 2020
नेपाल मौसमी गतिविधि बढ्ने भएकाले सतर्क रहन चेतावनी

मौसमी गतिविधि बढ्ने भएकाले सतर्क रहन चेतावनी

Published:

On: Nepal

असार ८, काठमाडौं | मनसुन देशैभर फैलिएका कारण बाढी, पहिरो र डुबानका समस्या निम्तिन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत रहन चेतावनी दिएको छ्न । देशको पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन जुन २१ देखि देशैभर फैलिएको हो ।

आइतबार साँझ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा मनसुन जुन १० मा नेपालको पूर्वी भूभागमा प्रवेश गर्ने यस वर्ष मनसुन जुन १२ मा नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको र आज (आइतबार) जुन २१ देखि देशैभर मनसुनको प्रभाव परेको बताएका छ्न |

सोमबारदेखि वर्षाको मात्रा ह्वात्तै बढ्ने र बाढी, पहिरो, डुबानको सम्भावना भएकाले सतर्कताका लागि महाशाखाले विशेष बुलेटिन जारी गरेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिएकी छिन् । सोमबार बिहान ६ बजे पनि देशभर मौसम बदली छ र हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ |

मौसमी गतिविधि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायलाई अनुरोध गरेका छ्न |काठमाडौं उपत्यकाका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना देखिएको छ भने प्रदेश १, २, बागमती, गण्डकी र ५ नम्बर प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले भनिन् |

आज सोमबार देशैभरका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना हुनाले चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ |

भारी वर्षाका कारण बिभिन्न क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकाले सतर्कता अपनाउन हुन अनुरोध गरेका छ्न |

ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबान समेत हुन सक्ने |मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्व तयारीमा लाग्न सम्बन्धित निकायलाई अनुरोध महाशाखाले अनुरोध गरेका छ्न |

सम्बन्धित समाचार

बौद्धमा आमाछोरी मृत फेला

गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् ।

अनलाइन कक्षाको लागि उपयोगी हुन सक्छन् यी फोन

पछिल्लो समय कोरोना भाइरसका कारण भौतिकरूपमा कक्षा सञ्चालन नहुँदा धमाधम अनलाइन कक्षा भइरहको छ। अनलाइन कक्षाले गर्दा मोबाइलको आवश्यकता झन् बढ्दै गएको छ।

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु

सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो ।

Breaking News: फेरि लकडाउन निश्चित भोलिदेखी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित नाघे लकडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकाल्यो।

बिहे गरेर प्रेमिकाले अष्ट्रेलिया लैजान्छु भन्दै २५ लाख लिएर लापत्ता [भिडियो]

लमजुङ सुन्दर बजारका एक युवकले पोखराकी घर भएकी एक युवतीको कुराको पछि लाग्दा आफ्नो घरबार नै सखाप भएको छ ।

आफ्नै श्रीमतीको अर्कै केटासंग मोज-मस्ती, मोबाइलमा भेटिए यस्ता भिडियो

केही समयदेखि मिडियामा एकसाथ श्रीमान श्रीमती हराएका घटनाहरु आइरहेका छन् । त्यस्तै एउटा अर्को दर्दनाक-घटना बाहिरिएको छ ।