Saturday, December 5, 2020

Saturday, December 5, 2020
बलिउड सनी अमेरिकामा परिवारसँग समय बिताउदै

सनी अमेरिकामा परिवारसँग समय बिताउदै

Published:

On: Nepal

०८ असार २०७७ | बलिउड अभिनेत्री सनी अहिले अमेरिकाको आफ्नै घरमा समय बिताइरहेकी छन्। सनी लियोनी सोसल मिडियामा निकै एक्टिभ देखिन्छिन्।

सनी नीलो रङको समर कुल ड्रेस लगाएर तस्बिरसँगै क्याप्सनमा , ‘क्यालिफोर्नियाको गर्मी र ताजा हावालाई कसले पो बिर्सन सक्छ र ? ’भन्दै एउटा तस्बिर सेयर गरेकी छन् |

उनी खुलेको मौसमको आनन्द लिइरहेकी देखिन्छिन्। अमेरिकामा सुरक्षित रहने विश्वासका साथ सनी परिवारसँगै मेमा लकडाउनको बीचमा अमेरिका गएकी हुन्। ‘कोकाकोला’, ‘रंगिला’ र ‘वीरमादेवी’ जस्ता हरर कमेडी फिल्ममा छिट्टै देखिने छिन्।

सम्बन्धित समाचार

गज्जबसँग खुलेकी नायिका काजल अग्रवाल, हेराैँ १२ तस्विर

भारतमा साउथ फिल्म इन्डस्ट्रीका कमै एक्ट्रेसले आफुलाई दर्हिलो गरि उभ्याउन सफल भएका छन् । हेर्ने हो भने श्रीदेवी एक यस्ती एक्ट्रेस थिइन् जसले पहिलो पटक बलिउड फिल्म इन्डस्ट्रीमा महिला सुपर स्टार बन्न सफल भइन ।

भारती र उनका श्रीमानको बारेमा अदालतले आज दियो यस्तो फैसला ?

बलिउड क’मे’डी कलाकार भारती सिंह र उनका पति हर्षको जमानत अदालतले स्वीकार गरकेो छ । उनीहरु सोमवार जमानतमा छुटेका छन् ।

जव शोमै अक्षयले ट्विंकललाई खोल्न लगाए पेन्टको बटम…

सन् १९९१ मा फिल्म ‘सौगंध’ बाट बलिउड क्यारियर शुरू गरेका अक्षय कुमारको संसारभर निकै चर्चा छ ।

दक्षिण भारतीय फिल्मका १० नायिकाः जो दक्षिण भारतका होइनन् आखिर कहाँका हुन् ?

बलिउड भन्दा बढी दक्षिण भारतीय फिल्म इन्डस्ट्रीका अभिनेत्रीहरुका सुन्दरतामा दर्शकहरुका ध्यान बढी जान्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु

सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो ।

Breaking News: फेरि लकडाउन निश्चित भोलिदेखी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित नाघे लकडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकाल्यो।

बिहे गरेर प्रेमिकाले अष्ट्रेलिया लैजान्छु भन्दै २५ लाख लिएर लापत्ता [भिडियो]

लमजुङ सुन्दर बजारका एक युवकले पोखराकी घर भएकी एक युवतीको कुराको पछि लाग्दा आफ्नो घरबार नै सखाप भएको छ ।

आफ्नै श्रीमतीको अर्कै केटासंग मोज-मस्ती, मोबाइलमा भेटिए यस्ता भिडियो

केही समयदेखि मिडियामा एकसाथ श्रीमान श्रीमती हराएका घटनाहरु आइरहेका छन् । त्यस्तै एउटा अर्को दर्दनाक-घटना बाहिरिएको छ ।