Thursday, October 22, 2020

Thursday, October 22, 2020
नेपाल प्रहरी अटेर गरी गाडी चलाउने क्रम बढेको

अटेर गरी गाडी चलाउने क्रम बढेको

Published:

On: Nepal

असार ८, २०७७ सोमबार | काठमाण्डाै – भाडाका गाडी चलाउन नदिएपछि सडकमा अटेर गरी गाडी चलाउने क्रम बढेको छ । सरकारले गएको जेठ ३२ देखि लकडाउन खुकुलो पारे पनि सार्वजनिक गाडी सहित भाडाका ट्याक्सी चलाउन र मोटरसाइकलमा दुई जना चढ्न अनुमति दिएको छैन ।

लकडाउन खुकुलो पारे देखी हिजोसम्म झण्डै १ हजार भाडाका ट्याक्सी कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाइकलमा दुई जना र भाडाका ट्याक्सी चढ्नेहरु बढेका छन् । महाशाखाका प्रहरी उपरीक्षक वामदेव गौतमले आपतकालीन अवस्था बाहेक अरु भाडाका गाडी चलाउन नदिने सरकारको निर्णय कायमै रहेकाले चलाएको भेटिए जहाँ भेटिन्छ, त्यहीँ कारबाही भैरहेको बताउनुभयो ।

झण्डै , झण्डै १३ सय मोटरसाइकल, ३ सय ९२ वटा ट्याक्सी होल्ड गरी छाडेको पनि गौतमले जानकारी दिनुभयो चारपाङ्ग्रे र दुईपाङ्ग्रे गरी हिजो एकैदिन नियम उल्लंघन गर्ने १८ सय ६२ वटा गाडी कारबाहीमा परेका छन् ।

आज सोमबार बिहानै नियम उल्लंघन गर्ने ६३ वटा गाडीलाई होल्ड गरिएको र होल्ड गरिएका गाडीलाई बेलुका ७ बजेपछि छोडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सरकारले बिजोर गते बिजोर नम्बरका र जोर गते जोर नम्बरका गाडी चलाउन पाइने नियम लागू गरेको छ । आज काठमाण्डौ उपत्यका सहित देशैभर जोर नम्बरका निजी गाडी चलिरहेका छन् ।

१६ हजार ४ सय भन्दा धेरै गाडी कारबाहीमा परेका छन् ।

सम्बन्धित समाचार

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।

सीमा क्षेत्रमा ड’रलाग्दो भि’डन्त यसरी ढा’ले भारतीयलाई (भिडियोसहित)

अ वैध ह तियारसहित नेपाल प्रवेश गरेका एक भारतीयलाई बारा प्रहरीले गो ली हा नी नि यन्त्रणमा लिएको छ ।

धनगढी का’ण्डः असईको घरमा पुग्दा श्रीमती अहिले सम्म बे’होश (हेर्नुस् भिडियो)

समय दोपहरको थियो । ठाउँ कञ्चनपुरको पुनर्वास नगरपालिका– ९ स्थित दोदा नदीको किनारको कीर्तिपुर घा’ ट । जहाँ हजारौंको सख्यामा मानिसहरुको उपस्थिति थियो ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X