Wednesday, October 21, 2020

Wednesday, October 21, 2020
खेलकुद युभेन्टससँग इन्टर मिलानको दूरी घटयो

युभेन्टससँग इन्टर मिलानको दूरी घटयो

Published:

On: Nepal

सोमबार, असार ८ | गएराति सम्पन्‍न खेलमा साम्पोडोरियालाई इन्टर मिलानले २-१ ले पराजित गरेको छ।

३३औं मिनेटमा एन्टोनियो कान्ड्रेभाको पासमा लाउटारो मार्टिनेजले घरेलु टीम इन्टरको अग्रता दोब्बर बनाएका थिए। ५२औं मिनेटमा मोर्टेन थोर्सबाईले गरेको गोल साम्पोडोरियाका लागि सान्त्वना बन्यो।

म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड लुकाकुले दशौं मिनेटमा क्रिष्टियन इरिक्सनको पासमा गोल गर्दै इन्टरलाई अग्रता दिएका थिए। गोल गरेसँगै लुकाकुले घुँडा भुइँमा टेकेर रंगभेदविरुद्धको अभियान (ब्ल्याक लाइभ्स म्याटर) लाई साथ दिएका थिए।

सासुउलोलाई एटलान्टाले ४-१ ले पराजित गरेको थियो। सासुउलो ३२ अंकका साथ १२औं स्थानमा छ। जितसँगै इन्टर मिलानले शीर्ष स्थानको युभेन्टससँग अंक दूरी घटाएको छ। इन्टर मिलानले २६ खेलबाट ५७ अंक जोडेको छ।

जुन युभेन्टसको भन्दा ६ अंकले कम हो भने दोस्रो स्थानको लाजियो भन्दा पाँच अंकले पछाडि हो भने चौथो स्थानको एटलान्टा ६ अंकले अगाडि हो |

सम्बन्धित समाचार

चेन्नईले राजस्थानविरुद्ध पहिला ब्याटिङ गर्ने

इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

विश्व चर्चित खेलाडी तथा पोर्चुगल राष्‍ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

आइपिएलमा सुनिल नारनको बलिङ एक्सन शंकास्पद !

वेस्टइण्डिजका अलराउन्डर सुनिल नारनको बलिङ एक्सन शंकास्पद पाइएको छ ।

टर्कीले जर्मनीलाई बराबरीमा रोक्यो

केनन कारामनले इन्जुरीमा समयमा गोल गरेपछि टर्कीले जर्मनीलाई बराबरीमा रोकेको छ। टर्कीले जर्मनीसँग ३-३ को बराबरी खेलेको हो।

ताजा समाचार

आज कोरोना संक्रमित कति थपिए , घटे कि बढे ? (संख्या सहित)

मुलुकमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

पुरानै भाडादरमा लागू हवाइ उडान

सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो ।

यी दुई जिल्ला आजदेखी पूर्ण रुपमा बन्द गरिदै…

संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् ।

‘विवाह गर्छु’ भनेर प्रेमीले बोलाएर गएकी यीनलाई ५ दिन सम्म यस्तो हर्कत गरेपछि

कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए ।
X