Tuesday, October 20, 2020

Tuesday, October 20, 2020
अन्तर्राष्ट्रिय निको भए १० लाखभन्दा बढी कोरोना संक्रमित

निको भए १० लाखभन्दा बढी कोरोना संक्रमित

Published:

On: Nepal

काठमाडौँ, ९ असार । १० लाखभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । एकैदिन ३६३ जनाभन्दा बढीको मृत्यु भएको अमेरिकामा पछिल्लो समय भने मृत्यु हुनेको संख्यामा ह्वात्तै कमी आएको छ।

अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख २२ हजार ६१० पुगेको छ । संक्रमितको संख्या भने झन् बढ्न थालेको छ । सोमबार अमेरिकामा संक्रमितको संख्या २३ लाख ८८ हजारभन्दा बढी पुगेको छ ।

त्यस्तै ३१ हजार बढी कोरोना संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकामा १७ हजारको अवस्था गम्भीर रहेको छ ।

सम्बन्धित समाचार

आज नेपालमा थपिए ३७९० कोरोना संक्रमित, १८ को मृत्यु, २३३५ जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजदेखि कोरोना बिमा गर्नेको मात्रै नि:शुल्क उपचार गर्ने सरकारको निर्णय

जोखिम क्षेत्रमा कार्यरत कोरोना बिमा गरेका कर्मचारीहरुको मात्रै सरकारले नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ ।

महि’नावारी स’मस्या भएको महि’लाहरुलाई धेरै फाइदा गर्छ रा’जमाले।

राजमा, सजिलै पाइने, सजिलै पकाउन सकिने, स्वा’दिलो हुने । त्यती मात्र होइन । राजमा स्वा’स्थ्यको हि’साबले उत्तिकै गु’णी खानेकुरा पनि हो ।

अब होम आइशोलेसनमा संक्रमितको मृ’त्यु भए श’व परिवारले नै व्यवस्थापन गर्नुपर्ने

सरकारले होम आ’इशोलेसनमा मृ’त्यु भएका कोरोना संक्रमितको श’व व्यवस्थापन स’म्बन्धी नि’र्देशिका सं’शोधन गरेको छ ।

ताजा समाचार

येस्ता ठाउँ जान नपाइने दशैँमा काहाँ-काहाँ निषेधाज्ञा छ

यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ ।

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।

नास्टले बनायो एआईमा आधारित नेपालकै अत्याधुनिक रोबोट

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा आधारित रोबोट बनाएको छ । नास्टका मेकानिकल इन्जिनियर रोशन पाण्डेको टिमले यान्त्रिका नामक रोबोट तयार पारेको हो ।
X