Thursday, October 29, 2020

Thursday, October 29, 2020
नेपाल किन दियो सरकारले नेपालको रुई गाउँ ?

किन दियो सरकारले नेपालको रुई गाउँ ?

Published:

On: Nepal

असार ९, २०७७ | कसरी हो चीनप्रशासित तिब्बतको अधीनमा हुन पुगेको गोरखा रुई गाउँ त्यहाँका स्थानीय पराईको शासन खप्न नसक्ने भएकोले भागेर साम्दोमा आई बसेका छन्। ६० वर्षसम्म उनीहरूले आफ्नो थातथलो बिर्सिएका छैनन्। समय–समयमा यता आउँछन्| उनीहरू साम्दोवासी पनि रुईतिर गइरहन्छन्।

कसरी पुग्गो रुई गाउँ चीनप्रशासित तिब्बतको अधीनमा भन्ने प्रश्न्न उठेको छ । साम्दोका बेलबहादुर गुरुङ दुवै गाउँका बासिन्दासँग सीमा वारपार गर्ने पुर्जी हुने बताउँछन्। साम्दोका बासिन्दा रुईभन्दा दुई दिन टाढा पर्ने खाङ्सार बजारसम्म सामान किन्न पुग्छन्। त्यताका बासिन्दा पनि साम्दो, सामा गाउँ, ल्हो, प्रोक, बिहीसम्म सामान बेच्दै आइपुग्छन्।

३३ वर्षसम्म शिक्षण पेसा गरेर बसेका गुरुङ उनका अनुसार यी दुई गाउँका बासिन्दा लजुङ भञ्ज्याङको छोटो बाटो आउजाउ गर्छन्। व्यापारी पनि घोडा, याक, चौरीमा सामान बोकाएर ल्हो, बिही, प्रोकसम्म व्यापार गर्न आइपुग्छन्। साम्दोका बासिन्दासँग उताको बोर्डर पास हुन्छ। रुईवासीजस्तै उताको अस्पतालमा उपचार गर्ने सहुलियत पनि हुन्छ बताउँछन्।

पहिले त हामी एउटै हो नि’, तर, पछि चाइनाको भयो, नेपाल सरकारले आफ्नै गाउँ किन तिब्बतलाई दियो ? किन दाबी गरेन ? हामीले केही बुझ्न सकेनौं’ चुमनुब्री गाउँपालिका–१ का जनप्रतिनिधिसमेत रहेका लामा भन्छन् |

साम्दोवासीहरु एउटै गाउँ छुट्टिएर दुईवटा हुनुपर्दा चित्त दुखाएका छन् ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शिव उप्रेतीले लेखेका छन् ।

सम्बन्धित समाचार

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।

ताजा समाचार