Monday, November 30, 2020

Monday, November 30, 2020
कोरोना भाइरस कोरोनाको औषधि प्रयोगका लागि अनुमति उत्पादन सुरू

कोरोनाको औषधि प्रयोगका लागि अनुमति उत्पादन सुरू

Published:

On: Nepal

काठमाडाैं । को’रोना भा’इरस रोग (कोभिड १९) का बिरामीका लागि औ’षधि उत्पादन सुरू हुने भएको छ । ग्लेनमार्क फर्मा’स्यूटि’कल्स कम्पनीले इन्फ्लु’एन्जा’का बि’रा’मीलाई प्रयोग हुँदै आएको फा’भिपिराभिर औ’षधिलाई फा’बी’फ्लूको ब्राण्डमा उत्पादन गर्ने घो’षणा गरेको छ । यो औ’षधि सामान्य र मध्यम लक्षण भएका सं’क्रमि’तलाई प्रयोग गरिनेछ । यो ट्याब्लेट औ’षधि हो र फा’बीफ्लू को’रोना उपचारका लागि भा’रतको पहिलो ए’न्टीभा’इरल औषधि रहेको कम्पनीको भनाइ छ।

भा’रतमा को’रोना उप’चारका लागि यो मह’त्व’पुर्ण कदम रहेको र ग्ले’नमा’र्कले यसको ने’तृत्व लिने म’ध्यपूर्वि तथा अफ्रि’काका कम्पनी अ’ध्यक्ष सु’जेस वा’सुदेभा’नले भि’डियो कन्फ्ररेन्स मा’र्फत जानकारी दि’नुभएको भारतीय स’ञ्चारमा’ध्यमहरुले जनाएका छन् । भारतमा ८० प्रतिशत सं’क्र’मित सामान्य र मध्य’म लक्ष’णका छन् ।

यो औ’षधि प्रयोगका लागि भारतीय औ’षधि निया’मक सं’स्थाबाट अनुमति प्राप्त भएको कम्प’नीले जनाएको छ । यस्तै हेटेरो र सिप्लाले पनि अनुमति प्रदान गरेको समाचार सं’स्था पिटि’आई’लाई उद्रत गर्दै भा’रतीय सञ्चा’रमाध्यमह’रुमा समाचार छ ।

पहिलो चरणमा ७ देखि १० दिनलाई पुग्ने औ’षधि उ’त्पादन गर्ने क’म्पनीले जनाएको छ । प्रति ट्या’ब्लेट १०३ भारु पर्नेछ । हालै भारतका ११ वटा रा’ज्य’का १५० जना को’रो’नाका बि’रा’मीलाई यस औ’षधिको परीक्षण गराइएको छ । कम्पनीका अनुसार यो औषधि मधु’मेह र मु’टुका समस्या भएका सं’क्र’मितले पनि प्रयोग गर्न मिल्नेछ ।

फा’बीफ्लू यो औषधि घरमा नै ब’सेर पनि प्र’योग गर्न मि’ल्नेछ तर चिकि’त्सकको प्रि’स्क्राइव बिना औषधि कि’न्न भने पाइ’नेछैन । फा’भीपिराभीर औ’षधि जापानमा सन् २०१४ देखि रि–इ’मरजिङ इन्फ्लु’एन्जाको उप’चारमा प्र’योग हुँदै आएको छ ।
रसिया र चीनमा पनि यो ओषधिको प्रयोग हुँदै आएको छ।

केही दिनयता भारतमा गि’लियड सा’इन्सको रे’म्डिि’सिभर औषधि प्रयोग पनि भ’इर’हेको छ जुन ग’म्भिर प्रकृतिका बि’रामीका लागि प्र’योग हुँदै आएको छ । भारतमा एकैदिन १५ हजार ४१३ संक्रमित थपिएका छन् । यो संगै त्यहाँ कोरोना सं’क्रमि’तको संख्या ४ लाख १० हजार ४६१ पुगेको छ भने हाल’सम्म १३ हजार ६९९ को मृ’त्यु भएको छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

सम्बन्धित समाचार

सकियो कोरोना को डर : डिसेम्बर दोस्रो साताबाट कोभिड-१९ विरूद्धको खोप दिने तयारी, क-कसले पाउछन ?

अमेरिकाले आउँदो महिनाबाट आफ्ना नागरिकलाई कोभिड-१९को खोप दिने तयारी गरेको छ ।

सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस। केहि दिनमै देख्नुहुन्छ च’मत्कार

स्व’स्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पि’उन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन् ।

छा’तीमा क’फ ज’मेर भित्र भित्रै थाहा नै नभई हुनसक्छ नि’मोनिया। घरेलु उ’पचार

अहिले स्वा’स्थ्यमा कुनै स’मस्या देखिए धेरैलाई चि’न्ता हुन्छ, को’रोना त होइन । तर, मौ’सम बद्लिने यो समयमा सामन्य स्वा’स्थ्य स’मस्या देखापर्छ । कसैलाई रु’घा लाग्ने, खो’की लाग्ने, ज्व’रो आउने, क’फ ज’म्ने, जो’र्नी दुख्ने आदि ।

यी हुन् बच्चा जन्माउने पहिलो पुरुष, तीन पटक भए सुत्केरी !

विज्ञानले नयाँ नयाँ खोजको विकास गरेको छ । कसैको कल्पनामा पनि नभएका कुराहरु विज्ञानले सम्भव तुल्याइदिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

संसारको सबैभन्दा म’हँगो ब्याग सार्वजनिक, मूल्य ८३ क’रोड

इटलीको एउटा लग्जरी ब्रान्डले संसारको सबैभन्दा म’हँगो ब्याग तयार गरेको छ । यो ब्यागलाई कम्पनीले हालै सार्वजनिक गरेको छ । यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ क’रोड रुपैयाँ) हो ।

को हुन् यी गुडिया जस्तै देखिने २६ वर्षिया सुन्दरी ? [फोटो फिचर]

सुन्दर देखिन कसलाई रहर हुन्न र तर एक युवतीलाई धेरै सुन्दरी भएको कारण घरभित्र बस्न बाध्य पारिएको छ । रुसकी २६ वर्षीया एंजेलिका कीनोवा एक अनुभवी मोडल हुन् । उनी हेर्दा नै गुडिया जस्ती देखिन्छन् ।

‘द भ्वाइस अफ नेपाल’की होस्ट ओसिनका ‘हट’ अवतार, हेर्नुहोस् १३ तस्बिर

भिजे तथा मोडल ओसिन सिटौलाका हजारौं फ्यान छन् । उनको बोल्ने कलाले फ्यानको ध्यान तान्ने गर्छ । पछिल्लो समय भने ओसिन मिडियामा खासै देखिएकी छैनिन् ।

दुर्घटनापछि सरकारी अस्पताल पुर्याइएकी बालिकाको लाश भुस्याहा कुकुरले सकडमा तानिरहेको देखिएपछि !

दुर्घटनामा मृ'त्यु भएकाहरुको लाश कुकुरको पहुँचमा भएको खुलेको छ । भारत, उत्तर प्रदेशको सरकारी अस्पतालबाट यस्तै एक भिडियो बाहिर आएको छ ।