Tuesday, October 20, 2020

Tuesday, October 20, 2020
अन्तर्राष्ट्रिय ठगे अष्ट्रेलियान वृद्धालाई १९ र २२ वर्षे नेपालीले

ठगे अष्ट्रेलियान वृद्धालाई १९ र २२ वर्षे नेपालीले

Published:

On: Nepal

काठमाडौं असार १० | एक वृद्धाको हज्जारौं डलर ठगी गरेको आरोपमा पश्चिमी सिड्नीमा बस्ने दुई नेपाली पक्राउ परेका छन् । सोमबार स्थानीय समयानुसार साढे चार बजे २२ वर्षीया नेहा गिरी र १९ वर्षे आयुष भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो ।

तीन हजार डलर रकम दिएपछि वृद्धालाई शंका लाग्यो र उनको प्रहरीलाई यसबारे जानकारी दिइन् ।उक्त पैसा उनको नयाँ खातामा राखिने पनि विश्वास दिलाइयो ।

पाँच हजार डलर माग गरेको र सोमबार पैसा लिन जाने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । अनुसन्धानकर्ताले यस्तै फोन पाएका अन्य पीडितबारे पनि पत्ता लागेको जानकारी दिएका छन् ।

अष्ट्रेलियामा रहेका सदस्यको सहयोगमा भारतबाट सञ्चालित छन् । गुप्तचरले उनीहरु अन्तरदेशीय ठगहरुको गिरोहमा संलग्न भएको पत्ता लगाएका छन्

स्थानीय अदालतमा मंगलबार गिरी र भट्टराईलाई पेश गरिएको थियो । अगस्ट २० मा पुनः अदालतमा उनीहरुलाई उपस्थित गराइनेछ ।

सम्बन्धित समाचार

विश्वभर कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ११ लाख नाघ्यो

कोरोनाभाइरस संक्रमणबाट विश्वभर ११ लाखभन्दा बढी मानिसको मृ'त्यु भइसकेको छ। शुक्रबार बिहान ७ बजेसम्मको वर्ल्डोमिटरको तथ्यांक अनुसार, संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ लाख २ हजार ४१८ पुगेको छ।

दोस्रो विश्वयुद्धमा खसाइएको तर नपड्किएको बम अहिले पड्कियो

नेपाल अनलाइन पत्रिका | काठमाडौं । दोस्रो विश्वयुद्धका क्रममा विष्फोटका लागि खसाइएको भए पनि त्यतिबेला नपड्किएको विशाल बम अहिले पड्किएको छ । ५ हजार...

नेपाली चेलीको मृ’त्यु अमेरिकामा रेलकाे ठ’क्करबाट

अमेरिकामा दु र्घटनामा परी सिन्धुपाल्चोककी एक युवतीको मृ त्यु भएको छ।

ताजा समाचार

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।

नास्टले बनायो एआईमा आधारित नेपालकै अत्याधुनिक रोबोट

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा आधारित रोबोट बनाएको छ । नास्टका मेकानिकल इन्जिनियर रोशन पाण्डेको टिमले यान्त्रिका नामक रोबोट तयार पारेको हो ।

चेन्नईले राजस्थानविरुद्ध पहिला ब्याटिङ गर्ने

इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

ओलीलाई हटाउन प्रचण्ड र नेपालले बनाए यस्तो डिजाइन

नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने डिजाइन बनेको छ । सचिवालय डाकेर ओलीको राजीनामा माग्ने र नमाने हटाउने निर्णय गर्ने गरी नेकपाभित्र डिजाइन भएको हो ।
X