साइबर आक्रमणको खोजिमा चिन

साइबर आक्रमणको खोजिमा चिन

चीन साइबर ह्याकरहरूले पछिल्लो चार देखि पाँच दिनमा भारतलाई साइबर आक्रमण गरिरहेको तर असफल भएको भारतीय संचारमाध्यमले जनाएका छन ।
भारतमा कम्तिमा ४० हजार असफल साइबर आक्रमण गरेका हुन ।

महाराष्ट्र साइबर इंटेलिजेंस सेलले चीनका ह्याकरहरूले ठूलो साइबर आक्रमण गर्न योजना बनाइरहेका विभागले अलर्ट जारी गरेको जनाएको छ ।

न्युज २४ इन्डीया

COMMENTS

WORDPRESS: 0