आफ्नो देशको भुमि सुरक्ष गर्न एक लाख गोर्खा सैनिक फिर्ता आउदै |

आफ्नो देशको भुमि सुरक्ष गर्न एक लाख गोर्खा सैनिक फिर्ता आउदै |

Kathmandu: एक लाख गोर्खा सैनिक नेपाल फिर्ता हुदै – भारत बि’रुद्ध नेपाल,चीन र पाकिस्तान एकजुट! अझैँ पनि, विशेष गरी राई, लिम्बू, गुरुङ, मगर समुदायका युवाको पहिलो रोजाई ब्रिटिस गोर्खा सैनीकमै भर्ती हुने देखिन्छ । तर भूतपूर्व गोर्खा सैनिक र उनीहरूका आफन्त भने बेलायत सरकारले ब्रिटिश गोर्खाहरूलाई विभेद गरेको भन्दै लामो समयदेखि आन्दोलनमा छन् ।

सुगौली सन्धी भएको एक सय ३२ वर्षपछि सन् १९४७ नोभेम्बर नौ ता’रिखका दिन नेपाल–भारत र बे’लायत’बीच गोर्खा भर्ती’बारे त्रि’पक्षी’य सन्धि भयो । जसमा गोरखा सैनिकको सेवा सु’विधा बे’लायती सेना सरह हुने उल्लेख थियो ।

तर सम्झौ’ता भएको ७३ वर्षमा पनि त्यो व्यव’स्था का’र्यान्वयन नभएको भूत’पूर्व गोर्खा सैनिक मनि’किरात बान्त’वा बताउनु’हुन्छ । भू’तपूर्व गोर्खा सै’निक’को सा’मान्य सिपाहीले ५० हजार नि’वृ’त्तिभरण पाइ’रहेका बेला बेला’यती सै’निकले त्य’सको दुईसय ९८ प्र’तिशत अ’र्थात् करि’ब ढेड लाख रुपैयाँ पाउँछन् ।

आन्दोलन र अस’न्तुष्टिपछि भूत’पूर्व गोर्खा सै’निक, नेपाल र बे’लायत सरका’रबीच तीन वर्षअघि एउटा प्रावि’धिक समिति गठन भयो । समि’तिले करिव १४ महिना लगा’एर १३ बुँदे प्रति’दन तयार पारेर दुई वर्षअ’घि बुझा’इसकेको छ ।

तर अ’झै त्यो का’र्यान्व’यनमा नआ’उँदा आफू’हरूको माग सम्बो’धन न’भएको बता’उनुहुन्छ, प्रावि’धिक स’मितिका सं’योजक एवम भू’तपूर्व गोर्खा सैनि’क संघ गे’सोका अध्य’क्ष कृ’ष्णकुमार राई ।

सन् १९९३ भन्दा अघि गो’र्खा सै’निकमा भर्ती भ’ई त्यसको ४ वर्षमा सेवा नि”वृत्त भएका भूत’पूर्व गोर्खा सैनि’कले बेलाय’ती सेना सरह सेवा सु’विधा नपाएप’छि स’ङ्गठित रुपमा आ’न्दोलन चलेको हो ।

प्रा’विधिक समि’तिको प्रति’वेदन कार्या’न्वयनका लागि ‘सरका’रको तयारी के छ ? प्रधान’मन्त्रीका प्रेस स’ल्लाहकार सूर्य थापा य’सका लागि केही समय लाग्ने बताउनुुहुन्छ । स’म्झौता अनुसारको सुविधा नपाउने भूतपूर्व गोर्खा सैनिकको सङ्ख्या १८ हजार रहेको सङ्घको तथ्याङ्क छ ।

बेलायतको गोर्खा ब्रि’गेड्मा अहिले करिब चार हजार नेपाली नागरिक का’र्यरत छन् भने भारतीय सेना’को गोर्खा राइफल्समा यो स’ङ्ख्या ४० हजारभन्दा बढी छ ।

COMMENTS

WORDPRESS: 0