Thursday, October 29, 2020

Thursday, October 29, 2020
नेपाल असार २२ र २३ गते देशभरका बालबालिकालाई Vitamin A खुवाँइदै !

असार २२ र २३ गते देशभरका बालबालिकालाई Vitamin A खुवाँइदै !

Published:

On: Nepal

Kathmandu: Corona Virus (कोभिड १९) को जोखिमका कारण रोकिएको दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम आगामि २२ र २३ गते सञ्चालन हुने भएको छ । दोस्रो चरणको भिटामिन ए कार्यक्रम बैशाख ६ र ७ गते रहेकोमा कोरोनाका कारण स्थगित भएको थियो।

बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन ए कार्यक्रम मार्फत ८ देखि १९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ८ देखि २० महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम हुँदै आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरूमा कोभिड़ १९ को जो’खिमबाट सुरक्षित रहने उपायहरु अबलम्बन गर्दै भिटामिन ए कार्यक्रम सञ्चालन गर्न सातै प्रदेशलाई निर्देशन दिएको छ।

सम्बन्धित समाचार

Breaking News भिटेन उपनामले चिनिने र्‍या;पर समीर घि’सिङलाई का’रबाही गर्न प्र’हरी प्र’धान कार्याल’यको निर्दे’शन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।

ताजा समाचार