Thursday, October 22, 2020

Thursday, October 22, 2020
अन्तर्राष्ट्रिय १६ बर्षीया टिकटक सेलिब्रेटीले गरिन् Suicide

१६ बर्षीया टिकटक सेलिब्रेटीले गरिन् Suicide

Published:

On: Nepal

Kathmandu: भारतीय एक अर्की कलाकारले आ’त्मह’त्या गरेकी छिन्। १६ बर्षीया टिकटक सेलिब्रेटी सिया क’क्क’रले बिहीवार दिल्लीमाआ’त्मह’त्या गरेको भारतीय स’ञ्चार मा’ध्यमले जनाएका छन्।

उनको मृ’त्यु’को खबर सार्वजनिक गरेका ब’लि’उड क’ला’कारले उनी स’म्ब’न्धीत एजे’न्सीसँग कुरा गरेको र अ’न्तिम रा’त’सम्म उनी राम्रै मुडमा रहेको पो’ष्टमा उ’ल्लेख गरेका छन्।

२३ घण्टाअघि उनले इ’न्ट्रा’ग्राममा टिकटक भिडियो सेयर गरेकी छिन्। जसमा उनले कुनै सं’केत गरेकी छैनन्। उनले किन आ’त्मह’त्या गरिन् भ’न्ने बा’रे केही खुलेको छैन। घ’टना’बारे प्रहरीले अ’नुस’न्धान थालेको छ। केही दिन चर्चित क’ला’कार सुशान्त सिंह राजपुतको श’व घरमै झु’ण्डि’एको अव’स्थामा फेला परेको थियो।

बलिउडले सन् २०२० मा इर’फान खान, ऋ’षी कपूर र पछिल्लो समय सु’शान्त सिं’ह राजपुत जस्ता दिग्गज कला’कार गुमा’एको छ।

सम्बन्धित समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

नेपालको सबै सम्पत्ति बिक्री गरी देश छोड्दै

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ।

सार्वजनिक सवारीसाधनबाट ठगिदै यात्रु

प्रदेश नं. २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X