Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
कोरोना भाइरस झाडा पखाला लागेर आषैधिसमेत नपाएर छट्पटिएर मरेको देखेन सरकारले

झाडा पखाला लागेर आषैधिसमेत नपाएर छट्पटिएर मरेको देखेन सरकारले

Published:

On: Nepal

Kathmandu: भारतमा काम गर्दै आएका धनुषा पर्साहीका १६ वर्षीय राजु सदा को’रोनाबाट ज्या’न जोगाउन भन्दै जेठ १४ गते स्वदेश फर्किए । स्वदेश आएलगत्तै उनलाई क्वारेन्टाइनमा लगियो ।

त्यही झा’डा’पखाला लागेर आषैधिसमेत खान नपाई असार ९ गते उनले अस्पतालको बेडमै छ’ट्पटिएर प्रा ण त्यागे । उनी अस्पतालको बेडमा छ’टपटिएर मृ त्युको नजिक पुग्दासमेत उनलाई हेर्न र छुन कुनै डाक्टर र नर्स गएनन् ।

यो दृश्यले प्रदेश २ सरकारलाई छोएको देखिएन । प्रदेशमा मधेस केन्द्रित दलकै नेतृत्वको सरकार छ । मधेसी जनताको हकहित र अधिकारको लागि ल’ड्दै आएको बताउने नेताहरूले अहिलेसम्म यो विषयप्रति एक शब्द बोलेको देखिएको छैन ।

मधेस केन्द्रित दलका नेतालाई भारती चेलीको चि न्ता बढी छ । आफ्ना देशका नागरिक भोकले मरुन् कि औषधि खान नपाएर मरुन्, उनीहरूलाई कुनै चासो छैन ।

तर, नेपाली युवकले भारतीय बुहारी ल्याउनेवित्तिकै उसलाई नागरिकता दिन नपाइने हो कि भन्ने चि’न्ता छ । त्यही भएर नागरिकता विधेयकलाई लिएर जनता समाजवादी पार्टी सडक आ’न्दोलनमा जाँदैछ ।

उसले सरकारवि’रुद्ध औपचारिक रूपमा ‘वि’रोधका कार्यक्रमसमेत घोषणा गरिसकेको छ ।

सम्बन्धित समाचार

स्वाव नदिइकनै रिपोर्ट आयो कोरोनाको, स्वास्थ्कर्मी समेत चकित

एक ब्यक्तिको कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरिकन रिपोर्ट आएको छ ।

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले राष्ट्रसंघलाई सशक्त बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको समेत बताउनुभएको छ ।

ताजमहल आजबाट खुल्यो

कोरोनाभाइरस संक्रमणपछि बन्द रहेको भारतको ताजमहल सोमबारदेखि खुलेको छ । गत मार्च १७ देखि बन्द रहेको आगरास्थित ताजमहल सोबारबाट खुलेको हो ।

कान्तिपुरले किन जोगायो बैँकहरुलाई “फिनसेन फाइल्समा” ?

अमेरिकाको बजफिड न्युजले एक वर्षभन्दा अगाडि ठूलो संख्यामा गोप्य सरकारी कागजातहरुमा पहुँच पायो। खासमा सन् २०१६ को राष्ट्रपति निर्वाचन र अन्य विषयहरुमा छानबिन गरिरहेका निकायहरुले जम्मा पारेको यो कागजातमा २१ सयभन्दा बढी शंकास्पद गतिविधिहरुको रिपोर्ट रहेछ।

ताजा समाचार

स्वाव नदिइकनै रिपोर्ट आयो कोरोनाको, स्वास्थ्कर्मी समेत चकित

एक ब्यक्तिको कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरिकन रिपोर्ट आएको छ ।

आईपीएलमा आज चेन्नई र राजस्थान भिड्दै, राजस्थानको चिन्ता: स्टार खेलाडी

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज साँझ हुने खेलमा चेन्नइ सुपरकिंग्स र राजस्थान रोयल्स भिड्दै छन्। खेल आज पौने ८ बजे सारजाह क्रिकेट स्टेडियममा हुनेछ।

खुट्टा फुटेर हैरान हुनुहुन्छ ?यी उपाय अपनाउनुहोस् ठिक पार्न

गर्मी सकिएर विस्तारै चिसो मौसम शुरु हुँदैछ । चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ।

X