Thursday, October 29, 2020

Thursday, October 29, 2020
समाचार सम्पत्ति कब्जा

सम्पत्ति कब्जा

Published:

On: Nepal

काठमाडाैं, १२ असार । आफैंलाई मृत भनेर अर्कैले झन्डै २५ वर्षअघि बनाएको मुचुल्काको कागजमात्र बोकेर बालाजुकी ६४ वर्षीया लक्ष्मी पुतुवार फागुन १४ गते नागरिकता बनाउन वडाको सिफारिस आवश्यक भए पनि नलागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगिन् तर त्यहाँ उनको नागरिकता नबन्ने अवस्था आयो।

लक्ष्मीले आफ्नो नागरिकता नबनेको र कागजमा आफूलाई मृत भनेर लेखिएको बताइन्। जीवित मान्छेलाई कागज (सर्जिमिन) मा मृत भनेर घोषणा गरिएको पाइएपछि लक्ष्मीसँग आवश्यक सोधपुछ भयो।

‘हाउभाउ र बयानबाट उहाँ पीडित नै देखिनुहुन्छ। कागजी रूपमा भने मृत घोषणा गरिएको छ,’ सहायक प्रजिअ पौडेलले भने, ‘यो गम्भीर विषय हो। यसबारे हामी अनुसन्धान गर्छौं।’

२०१२ सालमा जन्मिएकी लक्ष्मी नागरिकताका लागि सहायता लिन उनी पाँच महिनाअघि बालाजु प्रहरी कार्यालय र आफ्नो बसोबास रहेको वडा १६ को कार्यालयमा पुगेकी थिइन् तर वडाले सिफारिस दिन नमाने पछी नी फाइल बोकेर जिल्ला प्रशासन कार्यालय आएकी थिइन्।

यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।

ताजा समाचार