Thursday, October 22, 2020

Thursday, October 22, 2020
अन्तर्राष्ट्रिय पाँच गुणा बढे दिल्लीमा कोरोनाबाट मृत्यु हुने

पाँच गुणा बढे दिल्लीमा कोरोनाबाट मृत्यु हुने

Published:

On: Nepal

दिल्लीमा कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलियो । आँकडा बन्दाबन्दी खुल्नुअघिसम्म मेको अन्त्यसम्ममा त्यहाँ कूल संक्रमित १९ हजार ८४४ पुगेका थिए । ४७३ जनाको मृत्यु भएको थियो ।

मुख्यमन्त्री अरविन्द केजरीवाल नै बन्दाबन्दी खुलाउन माग गरेपछी १ जुनदेखि बन्दाबन्दी खुकुलो बनाएसँगै संक्रमण र मृत्युदर दुवै बढ्यो । दिल्लीका लागि भने घातक भएको छ ।

दिल्लीमा जुनमा मात्र करीब ५० हजार नयाँ संक्रमित थपिए र कूल संख्या ७० हजारभन्दा माथि पुग्यो । अनि मुम्बइलाई पछि पार्दै दिल्ली सबैभन्दा बढी संक्रमित भएको भारतीय शहर बन्यो ।

बन्दाबन्दी खुकुलो भएसँगै संक्रमित र मृत्यु हुने दुवै संख्या बढ्यो । मृत्यु हुनेको संख्या त बन्दाबन्दीपछि पाँच गुणाले बढ्यो । मे अन्त्यसम्ममा ४७३ जनाको मृत्यु भएकोमा १ जुनबाट बन्दाबन्दी खुकुलो भएसँगै मृत्यु हुनेको संख्या उकालो लाग्यो ।

जुन पहिलो हप्तामा नै दिल्लीमा कोरोनाबाट मृत्यु हुनेको संख्या दोब्बर भयो । १५ जुनमा यो संख्या १४०० पुग्यो । अर्थात दुई हप्तामा नै झन्डै एक हजार जनाको मृत्यु भयो |

६ जुन अर्थात शुक्रबारसम्ममा दिल्लीमा दुई हजार ४२९ जनाको मृत्यु भइसकेको छ ।  १० दिनमा कोरोनाबाट मृत्यु हुनेको संख्या यही दरमा बढिरहेको छ ।

सबैभन्दा बढी मृत्यु मुम्बईमा भए पनि संक्रमित भने दिल्लीमा धेरै भएको छ । परीक्षण धेरै भएकाले  दिल्लीमा संक्रमित बढी देखिएको हो । त्यहाँ प्रत्येक दिन हुने परीक्षण तीन गुणाले बढाइएको छ ।

पाँचदेखि छ हजारको प्रत्येक दिन कोरोना परीक्षण हुन्थ्यो भने अहिले एकैदिन १६ हजारभन्दा बढीको परीक्षण  हुन्छ । १ जुनदेखि बन्दाबन्दी खुकुलो बनाएसँगै संक्रमण र मृत्युदर दुवै बढ्यो ।

 

सम्बन्धित समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

नेपालको सबै सम्पत्ति बिक्री गरी देश छोड्दै

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X