Wednesday, October 21, 2020

Wednesday, October 21, 2020
अन्तर्राष्ट्रिय २५ लाख नाघ्यो अमेरिकामा कोरोना संक्रमित

२५ लाख नाघ्यो अमेरिकामा कोरोना संक्रमित

Published:

On: Nepal

शनिबार, असार १३, २०७७ | समाचार सारांशमा :

  • एकैदिन ४७ हजार ३४१ जना संक्रमित थपिए
  • संक्रमितको संख्या २५ लाख ५२ हजार ९५६ पुग्याे
  • संक्रमितमध्ये १५ हजार ७६५ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक

अमेरिकामा कोरोना संक्रमितको संख्या २५ लाख ५२ हजार ९५६ पुगेको छ भने हिजो मात्र एकैदिन ४७ हजार ३४१ जना संक्रमित थपिएका थिए। यो अहिलेसम्मकै सबैभन्दा ठूलो संख्यामा कोरोना भाइरसका संक्रमित हो ।

संक्रमित मध्ये एक लाख २७ हजार ६४० जनाको मृत्यु भइसकेको छ। अमेरिकामा यसअघि एकैदिन सबैभन्दा ठूलो संख्यामा कोरोना संक्रमित बिहीबार ४० हजार २१२ जना थपिएका थिए।

अमेरिकामा कोरोना संक्रमितको संख्या घट्दै गएको थियो तर गत साताबाट पुनः बढ्न शुरू गरेको छ। कोरोना संक्रमित मध्ये १० लाख ६८ हजार ७०३ जना संक्रमित उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्।

१३ लाख ५६ हजार ६१३ जना संक्रमित उपचारत छन्  जसमध्ये १५ हजार ७६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

सम्बन्धित समाचार

आज कोरोना संक्रमित कति थपिए , घटे कि बढे ? (संख्या सहित)

मुलुकमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

पुरानै भाडादरमा लागू हवाइ उडान

सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो ।

कोभिडसँग ल’डने क्ष’मता विकासका लागि कस्तो खाने ? यस्तो छ विज्ञहरुको सुझाव

कोभिड संक्रमणबाट जो’गिन दैनिक गतिविधिमा सु’धार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जो’ड दिएका छन् ।

आज नेपालमा थपिए ३७९० कोरोना संक्रमित, १८ को मृत्यु, २३३५ जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

आज कोरोना संक्रमित कति थपिए , घटे कि बढे ? (संख्या सहित)

मुलुकमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

पुरानै भाडादरमा लागू हवाइ उडान

सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो ।

यी दुई जिल्ला आजदेखी पूर्ण रुपमा बन्द गरिदै…

संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् ।

‘विवाह गर्छु’ भनेर प्रेमीले बोलाएर गएकी यीनलाई ५ दिन सम्म यस्तो हर्कत गरेपछि

कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए ।
X