Friday, September 25, 2020

Friday, September 25, 2020
खेलकुद रोबर्टसन लिभरपुलबाट खेल्न चाहन्छन्

रोबर्टसन लिभरपुलबाट खेल्न चाहन्छन्

Published:

On: Nepal

३० वर्षपछि प्रिमियर लिगको उपाधि जितेको खुसियाली मनाइ रहेको इंग्लिस क्लब लिभरपुल क्लबका डिफेन्डर एवम् स्कटल्याण्ड राष्ट्रिय फुटबल टोलीका कप्तान एन्ड्रयु रोबर्टसनले आफू करियरको अन्तसम्म लिभरपुलमै बस्न चाहेको बताएका छन् ।

उनले गत सिजन च्याम्पियन्स् लिग फुटबल जित्दा पनि टोलीकै हिस्सा रहेका बताएका छन् ।

च्याम्पियन्स् लिगको उपाधि केवल एक सुरुवात मात्र भएको पनि बताए ।

‘त्यो मेरो योजना हो । म कतै पनि जान चाहन्नँ, लिभरपुल मेरो लागि कम समयमै अत्यन्त विशेष भइसकेको छ । म र मेरो परिवारलाई समेत टिम प्यारो लाग्छ । त्यसकारण म अन्त कतै जान चाहन्नँ ।’ अरु कुनै टिममा जाने इच्छा बारे प्रश्न गर्दा उनले भने |

उनले ‘हाल लिभरपुल भन्दा उत्कृष्ट टिम विश्वमै छैन, यस्तो टिम कसले नै पो छाड्न चाहन्छ र ? ‘हामीसँग युवा टोली छ र हामीले आगामी वर्षहरुमा उपाधिको संख्या अझ बढाउदैँ लैजानु पर्छ ।’ भने |

आगामी दिनहरुमा ट्रफी जित्ने क्रम नरोक्ने |

अंग्रेजी फुटबलको सबैभन्दा ठूलो च्याम्पियन बन्ने दाबी गरेका छन् ।

सम्बन्धित समाचार

बायर्न म्युनिखले चुम्यो सुपर कपको उपाधि

जर्मन क्लब बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि हात पारेको छ ।

डेलापको डेब्यू गोलको मद्दतमा सिटीको जित

लियाम डेलापले डेब्यू खेलमा गोल गरेको दिन साविक विजेता म्यानचेस्टर सिटीले गएराति लिग कपको तेस्रो चरणमा बर्नमाउथलाई २-१ ले पराजित गरेको छ।

सेन्ट्रल कन्ट्रयाक्टमा नेपाल क्रिकेट संघको मनपरी

चितवनमा मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले ऐतिहासिक निर्णय ग-यो । अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पाइला टेकेको १३ वर्षपछि नेपाली महिला क्रिकेटरलाई क्यानले सेन्ट्रल कन्ट्रयाक्टमा बाँध्यो । यसले भावी महिला क्रिकेटरलाई खेलमा लागिरहने प्रेरणा पक्कै मिल्नेछ ।

काराबाओ कप : म्यानचेष्टर युनाइटेड अन्तिम १६ मा प्रवेश

म्यानचेष्टर युनाइटेड काराबाओ कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको तेस्रो चरणको खेलमा युनाइटेडले दोस्रो श्रेणीको क्लब लुटन टाउनलाई ३-० ले पराजित गरेको हो ।

ताजा समाचार

‘ओली राजमा जनताबाट निर्वाचित जेलमा, पराजित संसदमा हुँदो रहेछ’

नेपालका प्रमुख राजनीतिक दलभित्र आन्तरिक शक्ति सन्तुलनको विषयमा कचिङ्गल भइरहेको छ ।

समाजमा हुने जघन्य अपराधमा सरकार किन मुकदर्शक हुन्छ ?

दोलखामा बोल्न नसक्ने एक जना किशोरी (अपांगता भएकी)माथि बलात्कार भयो। बलात्कार गर्नेको पहिचान हुन सकेन। उनी बोल्न सक्दिनन्। २०७४ सालमा गर्भ रहेपछि आवाज नेपाल दोलखाकी सिर्जना कार्कीले संरक्षण गरेर राखिन्।

जब श्रीमानलाई घर मै काम गर्ने श्रीमतीले मेरो कमाई भन्दै १० करोड रुपैयाँ दिइन, काम थाहा पाउँदा सबै चकित

अली र महनूर अल्वी, नेपालको प्रदेश ३ निवासी हुन् । उनीहरु २००४ देखि एक अर्का अनुबन्धित थिए । त्यही साल उनीहरुबीच विवाह भयो ।

आप्रवासनको क्षेत्रमा सुरक्षित नेपाललाई सघाउन स्विट्जरल्याण्डको तत्परता

स्विट्जरल्याण्डकी राष्ट्रपति सिमोनेता सोमारुगाले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनको क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएकी छन् ।
X