Thursday, October 29, 2020

Thursday, October 29, 2020
आर्थिक सरकारले सलह नियन्त्रण कार्य अघि बढाए

सरकारले सलह नियन्त्रण कार्य अघि बढाए

Published:

On: Nepal

१४ असार २०७७, आईतबार |  बारा र सर्लाही जिल्लामा भारत हुँदै सलह जातको फट्यांग्रा प्रवेश गरेसँगै प्रदेश २ सरकारले  सरकार संघीय सरकारसँग समन्वय गरेर सलह नियन्त्रणका लागि प्रयास अघि बढाएको छ।

कृषि तथा सहरकारी मन्त्री शैलेन्द्र साहले “बारा र सर्लाहीमा सलह भित्रिएको भूमि व्यवस्था,प्रदेशभित्र सलह भित्रिएको जानकारी पाएलगत्तै नियन्त्रण तथा अनुसन्धानका लागि विज्ञ टोली परिचालन गरेको छुँ। बारा र सर्लाहीमा सलह भेटिएको छ । विज्ञ टोलीले दिएको जानकारी उद्धृत गर्दै उनले भने, ‘झुन्ड पातलै देखिएको छ, नियन्त्रणका लागि औषधि छर्न भनेका छौं”; बताए।

‘नियन्त्रणका लागि हामी सक्षम छैनौं,’ उनले भने, ‘संघीय सरकारको कृषि मन्त्रालयसँग समन्वय भइरहेको छ। हामीसँग प्रयोगशाला छ तर उपकरण छैन, न त जनशक्ति न उपकरण नै। संघीय सरकार गुहार्नुको विकल्प छैन।’”मन्त्री साहले संघीय सरकारसँग कुरा राखे पनि संघले कुनै चासो नदेखाएको उनले आरोप लगाए।

अफ्रिकी मुलुकबाट सुरु भएको यो सलह किरा अरब देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो।

करोडौंको संख्यामा हुने यस किराको झुन्ड एकै दिनमा १ सय ५० किलोमिटरभन्दा बढी टाढासम्म पुग्न सक्छ।

समितिले जेठ २३ गते मन्त्रालयलाई नेपालमा सलह भित्रिन नसक्ने प्रतिवेदन बुझाएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा सलहको जोखिमबारे अध्ययन गरेको थियो।

जुलाईमा भारतको राजस्थानसम्म टकपटक सलहका नयाँ झुन्ड आइरहने गरेको थियो। राजस्थान आइपुगेपछि तितर–बितर भएको प्रतिवेदनमा उल्लेख रहेको छ ।

अघिल्लो महिना नै भारतमा सलह प्रकोप देखिएको थियो।

सम्बन्धित समाचार

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।

ताजा समाचार