Thursday, September 24, 2020

Thursday, September 24, 2020
बलिउड बलिउडका किङ शाहरुख खान घरबाटै काम गर्दै

बलिउडका किङ शाहरुख खान घरबाटै काम गर्दै

Published:

On: Nepal

कोरोना भाइरसको महामारीका कारण धेरै मानिस घरबाटै काम गर्न बाध्य भएका छन् ।  कोरोना भाइरसको महामारीका कारण एक बलिउड पनि ठप्प छ ।

फिल्महरूको सुटिङ पूर्ण रूपमा बन्द रहेको कारण चलचित्र उद्योगमा ठूलो घाटा भइरहेको छ ।

कोरोना भाइरसको महामारीका अवस्थामा बलिउडका किङ अर्थात् शाहरुख खान पनि घरबाट नै काम गरिरहेका एक भिडियो इन्टरनेटमा छाएको छ । किङ खान आफ्नो घरको बालकुनीमा उभिएर केही भिडियो लिँदै गरेको देखिन्छ ।

स्पष्ट रूपमा देखिएको क्यामेरा र लाइट्स पनि भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

कैटरिना कैफ र अनुषका शर्मासँग फिल्म जिरोमा शाहरुख खान अन्तिमपटक देखिएका थिए । यो फिल्मले बक्स अफिसमा भने कुनै प्रभाव पार्न सकेन । लकडाउनको अवधिमा भएको यो भिडियोपछि  समर्थकहरू यो भिडियो हेरेर उत्साहित देखिएका छन् ।

सम्बन्धित समाचार

रिया चक्रवर्तीलाई फेरी अर्को झड्का उच्च अदालतको यस्तो फैसला

सुशान्त सिंह आ’त्मह’त्या प्रकरणमा जोडिएको ड्र’ग मा’मिलामा अभिनेत्री रिया चक्रवर्तीलगायत ६ जना न्यायिक हि’रासतमा छन्। शुक्रबार ३ आ’रोपीहरू बसित परिहार, स्यामुअल मिरान्डा र दिपेश सावन्तको ज’मानत या’चिकामाथि मुम्बई हा’इको’र्टमा सु’नु’वाइ भयो।

सुशान्तको फार्म हाउसमा भेटियो यति ठुलो प्रमाण….

सुशान्त सिंह आ-त्मह-त्या प्र’करणमा नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले आफ्नो का-रबाही जारी राखेको छ। ड्र-ग मा-मिलामा रिया चक्रवर्ती गि-रफ्तार भएपछि एनसिबीले ड्र-ग बिक्रेता तथा प्रयोगकर्ताहरूको छा’नबिन गरिरहेको छ। यसैबीच एनसिबीले सुशान्तको फार्महाउसको त’लासी लिएको छ। फा’र्महाउसबाट विशेष सामानहरू एनसिबीको हा’त लागेका छन्। भारतीय मिडिया आज तकका अनुसार, छा’नबिनका दौरान सुशान्तको फार्म हाउसमा एनसिबीको टिमले हु’क्का पि’उने सामान, गाँ’जा पि’उन प्रयोग गरिने सा’मान र केही औ’सधिहरू फ़े’ला पारेको छ। एनसिबीको टिमले त्यहाँ केही न’शालु प’दार्थका लागि प्र’योग गरिने सामान पनि भे’टाएको तर ती सामानलाई पहिले नै धेरै नि’र्मलीकरण गरिसकिएको बताएको छ। यसबाट फार्म हाउसमा नियमित पा’र्टी हुने गरेको खु’लासा भएको छ। एनसिबीको नजर अब सो फा’र्म हाउसमा आउने जानेमाथि रहेको छ। यहाँ को को आउँथे र के के हुन्थ्यो यसबारे ग’हिरिएर छा’नबिन भैरहेको एनसिबीले बताएको छ। एनसिबीले सुशान्तको फा’र्महाउसमा भएको सिसिटिभीको DVR लाई सिज गरेको छ। यसबाट सुशान्तको घरमा आउने जाने मानिसबारे प’त्ता लगाउन सकिने छ।

यस्तो छ रि’याको जे’ल दै’निकी, शौ’चालयको लाइ’नदेखि खा’नास’म्म…

सुशान्त सिंह राजपुत आत्मह’त्या प्रकरणमा अगाडि आएको ड्र’ग्स लेनदेन तथा प्रयोगको आ’रोपमा नायिका रिया चक्रवर्ती हि’रासतमा छिन्।

कंगनाको अफिसमा महानगरको डोजर

बृहन्मुम्बई महानगरपालिका (बीएमसी) ले बलिउडकी चर्चित अभिनेत्री कंगना रनौतको अफिस भत्काएको छ । अवैध रूपमा निर्माण गरिएको कारण देखाउदै महानगरपालिकाले डोजर प्रयोग गरी कंगनाको कार्यालय भत्काएको हो ।

ताजा समाचार

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

अझै तीन दिन देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विद्यालयबाट क्‍वारेन्टाइन हटेन झापामा, सिकाइ सहजीकरण प्रभावित

विद्यालयमा स्थापना गरिएको क्‍वारेन्टाइन अन्यत्र नसार्दा विद्यार्थीलाई प्रत्यक्ष सिकाई सहजीकरण गराउन शिक्षकलाई समस्या परेको छ।
X