Thursday, October 29, 2020

Thursday, October 29, 2020
अपराध हराउनेमा बालिकाको संख्या दोब्बर

हराउनेमा बालिकाको संख्या दोब्बर

Published:

On: Nepal

१४ असार २०७७, आईतबार | खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपको तथ्यांक हेर्दा नेपालमा बर्सेनि सयौंको संख्यामा बालबालिका हराउने गर्छन् र हराउने बालबालिकामध्ये बालकभन्दा बालिकाको संख्या दोब्बर छ।

यौनजन्य, घरेलु मजदुर, आपराधिक क्रियाकलाप, इन्टरनेटको दुरूपयोगजस्ता क्रियाकलापमा संलग्न गराउन बालिका हराउने गरेको छ।

बालबालिका बेचबिखन खोजतलास केन्द्रको प्रतिवेदनले देखाएको छ।

१४ देखि १८ वर्ष उमेरसमूहका बालिका बढी संख्यामा हराउने रहेको खोजतलास समन्वय केन्द्रका इन्चार्ज मोहनविक्रम दाहालले बताए। दाहालले भने, ‘बर्र्सेनि हराउने बालकालिकाको संख्या हेर्दा एकदेखि १४ वर्ष उमेर समूहका बालक र बालिकाको संख्या बराबर नै देखिन्छ,’ |

आव २०७४र७५ मा  हराउने बालकालिका दुई हजार तीन सय ३० बालबालिकामध्ये बालकको संख्या नौ सय २३ छ भने बालिकाको संख्या एक हजार चार सय सात छ। उमेरसमूहको आधारमा हेर्दा एकदेखि १४ वर्ष उमेर समूहमा बालक ६ सय ३७ र बालिका चार सय ५१ गरी जम्मा एक हजार ८८ बालबालिका हराएका छन् |

१५ देखि १८ वर्षसम्मको तथ्यांक हेर्दा हराउने बालिकाको संख्या नौ सय ५८ छ भने बालकको संख्या दुई सय ८४ रहेको आजको नागरिक दैनिकमा खवर छ ।
१४ देखि १८ वर्ष उमेर समूहका बालबालिकाको तथ्यांक हेर्दा हराउने बालिकाको संख्या ह्वात्तै बढेको देखिन्छ। किशोरावस्था पुगेका हराउने बालिकाको संख्या बालकको भन्दा तेब्बर बढी देखिन्छ।’ दाहालले भने |

सम्बन्धित समाचार

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

ज्या#न गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय कैलालीमा

कैलालीमा ज्यान गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय…..

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

दसैं सुरक्षा : देशभर ४८ हजार ८ सय प्रहरी परिचालन

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले दसैंमा घर वा कोठा छाडेर गाउँ जानेहरूलाई घरको सुरक्षामा शंका लागे प्रहरीलाई जनकारी गराएर जान आग्रह गरेका हुन् ।

ताजा समाचार

दशैंपछि काठमाडौं फर्किने न्यून, दैनिक ५ हजार भित्रिदै

गतवर्षको दशैंको तुलनामा यो वर्ष उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमि देखिएको छ । कोरोना संक्रमणको महामारीका कारण विगत वर्षहरुको दशैं तिहारको समयमाहुने यात्रुहरुको आवागमनभन्दा यो वर्ष कम देखिएको हो ।

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।