Friday, October 23, 2020

Friday, October 23, 2020
कोरोना भाइरस बाढीपहिरो पनि व्यापक हुने र कोरोना महामारी उत्कर्षमा पुग्ने सरकारको अनुमान

बाढीपहिरो पनि व्यापक हुने र कोरोना महामारी उत्कर्षमा पुग्ने सरकारको अनुमान

Published:

On: Nepal

काठमाडौं, असार १४ | साउनमा कोरोना महामारी उत्कर्षमा पुग्ने सरकारले आकलन गरेको छ।

मुलुकभर बाढीपहिरो अर्थात् वर्षाजन्य विपद् पनि व्यापक बन्ने छ।साउनको दोस्रो र तेस्रो साता बाढी, पहिरोलगायत विपद् एकैपटक खप्टिने आकलन गरेको छ।

‘मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, २०७७’ मा भनिएको छ- ‘कोभिड–१९ पनि यतिबेलै (साउन दोस्रो र तेस्रो साता) उत्कर्षमा पुग्ने आकलन छ।’

अझ डरलाग्दो कुरा त के छ भने बाढी तथा डुबानको जोखिममा पनि तिनै जिल्ला देखिएका छन्, जहाँ अहिले कोरोना महामारी पनि सबैभन्दा बढी छ।

नेपालको तराई क्षेत्र कोरोना महामारीको सबैभन्दा बढी चपेटामा परेको  छ। बाढीको पनि सबैभन्दा बढी जोखिममा रहेको छ। मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, २०७७’ मा भनिएको छ– प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ मा बाढीजन्य जोखिम अत्यधिक हुने आकलन गरिएको छ।’

सरकारले मुलुकभर यस वर्ष बाढी तथा डुबानका घटना १२ लाख ५० हजार वटा हुने अनुमान गरेको छ। यस वर्ष पानीजन्य जोखिम १५ लाख तथा हिरो २ लाख ५० हजार  गरी जम्मा वर्षाजन्य विपद् ३० लाखवटा हुने पनि अनुमान सरकारको छ।

सम्बन्धित समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

नेपालको सबै सम्पत्ति बिक्री गरी देश छोड्दै

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X