खुल्यो आजबाट सेयरबजार

खुल्यो आजबाट सेयरबजार

असार १५, २०७७ |  तीन महिनाभन्दा लामो समयपछि सोमबारबाट सेयरबजार खोलिने भएको छ । चैत ११ गतेदेखि कोरोना भाइरस महामारीका कारण सरकारले लकडाउन सुरु गरेसँगै बन्द भएको थियो ।

धितोपत्र बोर्डले सरकारले असार १ देखि नै लकडाउन खुकुलो बनाए पनि  सेयर बजारमा ठूलो गिरावट आउनसक्ने भन्दै सेयर बजार खोल्न अनुमति दिएको थिएन ।

आज १५ असारदेखि सेयर बजार खोल्न निर्देशन दिएको हो  ।

यसअघि दुई दिन खुलेको सेयरबजार पुनः बन्द गरिएको थियो ।

COMMENTS

WORDPRESS: 0