Friday, September 25, 2020

Friday, September 25, 2020
खेलकुद पुन शीर्ष स्थानमा: रियल म्याड्रिडले बार्सिलोनालाई पछि पार्दै

पुन शीर्ष स्थानमा: रियल म्याड्रिडले बार्सिलोनालाई पछि पार्दै

Published:

On: Nepal

असार १५, २०७७|  १–० को कठिन जित हात पार्दै रियल म्याड्रिड लिगको स्पेनिस ला–लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा स्पानियोलमाथि शिर्ष स्थानमा उक्लिएको छ ।

क्यासिमिरोले गरेको एक मात्र गोल स्पानियोलको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीलाई जित दिलाउन प्रर्याप्त बनेको थियो ।

क्यासिमिरोले पहिलो हाफको थप गरिएको समयमा करिम बेन्जेमाले उपलब्ध गराएको पासलाई गोलमा परिणत गरेका थिए ।

यो जितसँगैै रियल म्याड्रिडले बार्सिलोनोसँग २ अंकको स्पष्ट अग्रता कायम गरेको छ ।

समान ३२ खेल खेलेको रियलले ७१ तथा बार्सिलोनाले ६९ अंक जोडेका छन् ।

पराजय बेहोरेको स्पानियोलको भने रेलिगेसनको खतरा बढेर गएको छ । स्यानियोल समान खेलबाट मात्र २४ अंक जोडेर लिगको अन्तिममा छ ।

रियल बेटिसलाई ४–२ ले लेभान्तेले जित हात पारेको छ । २–१ ले एइबारले ग्रानाडालाई पराजित गरेको छ ।

भिल्लारियलले भ्यालेन्सियामाथि २–० को जित हात पारेको छ ।

सम्बन्धित समाचार

बायर्न म्युनिखले चुम्यो सुपर कपको उपाधि

जर्मन क्लब बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि हात पारेको छ ।

डेलापको डेब्यू गोलको मद्दतमा सिटीको जित

लियाम डेलापले डेब्यू खेलमा गोल गरेको दिन साविक विजेता म्यानचेस्टर सिटीले गएराति लिग कपको तेस्रो चरणमा बर्नमाउथलाई २-१ ले पराजित गरेको छ।

सेन्ट्रल कन्ट्रयाक्टमा नेपाल क्रिकेट संघको मनपरी

चितवनमा मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले ऐतिहासिक निर्णय ग-यो । अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पाइला टेकेको १३ वर्षपछि नेपाली महिला क्रिकेटरलाई क्यानले सेन्ट्रल कन्ट्रयाक्टमा बाँध्यो । यसले भावी महिला क्रिकेटरलाई खेलमा लागिरहने प्रेरणा पक्कै मिल्नेछ ।

काराबाओ कप : म्यानचेष्टर युनाइटेड अन्तिम १६ मा प्रवेश

म्यानचेष्टर युनाइटेड काराबाओ कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको तेस्रो चरणको खेलमा युनाइटेडले दोस्रो श्रेणीको क्लब लुटन टाउनलाई ३-० ले पराजित गरेको हो ।

ताजा समाचार

समाजमा हुने जघन्य अपराधमा सरकार किन मुकदर्शक हुन्छ ?

दोलखामा बोल्न नसक्ने एक जना किशोरी (अपांगता भएकी)माथि बलात्कार भयो। बलात्कार गर्नेको पहिचान हुन सकेन। उनी बोल्न सक्दिनन्। २०७४ सालमा गर्भ रहेपछि आवाज नेपाल दोलखाकी सिर्जना कार्कीले संरक्षण गरेर राखिन्।

जब श्रीमानलाई घर मै काम गर्ने श्रीमतीले मेरो कमाई भन्दै १० करोड रुपैयाँ दिइन, काम थाहा पाउँदा सबै चकित

अली र महनूर अल्वी, नेपालको प्रदेश ३ निवासी हुन् । उनीहरु २००४ देखि एक अर्का अनुबन्धित थिए । त्यही साल उनीहरुबीच विवाह भयो ।

आप्रवासनको क्षेत्रमा सुरक्षित नेपाललाई सघाउन स्विट्जरल्याण्डको तत्परता

स्विट्जरल्याण्डकी राष्ट्रपति सिमोनेता सोमारुगाले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनको क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएकी छन् ।

बायर्न म्युनिखले चुम्यो सुपर कपको उपाधि

जर्मन क्लब बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि हात पारेको छ ।
X