एकैपटक कोरोना कोषबाट साढे ५५ करोड निकासा

एकैपटक कोरोना कोषबाट साढे ५५ करोड निकासा

असार १६, २०७७ | एकैपटक सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाटसाढे ५५ करोड रुपैयाँभन्दा बढी झिकेर खर्च गरेको छ ।

५५ करोड ६३ लाख रुपैयाँ निकासा ९ असारमा बसेको कोष सञ्चालन समितिको सिफारिसबमोजिम महालेखा नियन्त्रक कार्यालयले  गरेको हो ।

महालेखा नियन्त्रक कार्यालयले सो रकम निकासा गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको अध्यक्षतामा बसेको सञ्चालक समितिको सातौं बैठकको निर्णयअनुसार निकासा गरेको हो ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

COMMENTS

WORDPRESS: 0