Thursday, October 22, 2020

Thursday, October 22, 2020
आर्थिक सेकेनहेन्ड गाडी किन्दा यी ५ गल्तिले गइएला जेल

सेकेनहेन्ड गाडी किन्दा यी ५ गल्तिले गइएला जेल

Published:

On: Nepal

यो सूचना तपाईलाई काम लाग्न सक्छ यदी तपाई सेकेन्हेन्ड गाडी किन्ने योजनामा हुनुहुन्छ भने| सेकेन्हेन्ड गाडी किन्दा यी कुरा ध्यान दिनुहोस्, सेकेन्डहेन्ड गाडी किन्दा गरेको गल्तिले तपाईलाई जेल समेत हुनसक्छ।

पहिले आफ्नो बजेट कति छ भन्ने कुरामा ध्यान दिनु जरुरी हुन्छ। गाडीका लागि छुट्याएको बजेटमा हामीले बजारमा कुनै कम्पनीको नयाँ गाडी छ की छैन भन्ने अध्यन गर्नुहोस्।

यदि हामीले छुट्याइएको बजेटमा कुनै कम्पनीको नयाँ गाडी आउन सक्छ भने पुरानो भन्दा नयाँ गाडी किन्नुमा बुद्धिमानी हुनसक्छ। । त्यसैले हामीले छुट्याएको बजेटमा बजारमा कुनै नयाँ कार आएको छ कि भनेर बुभ्न सकिन्छ।
किन भने नयाँ सामान किन्नुका फाइदा धेरै हुनसक्छ्।

कहाँ गएर किन्ने

सेकेन्डहेन्ड गाडी किन्न जाँदै हुनुहुन्छ भने तपाईको लागि मारुति ‘ट्रिउ भ्याल्य’ू, ‘महिन्द्रा च्वाइस’, ‘ड्रोम’ जस्ता ब्रान्डहरु राम्रो बिकल्प हुनसक्छन्।

यि ब्रान्डहरुले सेकेन्डहेन्ड गाडीको आधिकारिक बिक्री बितरण गर्ने गर्छन्। यहाँ हामीलाई आफ्नो बजेट अनुसारको सर्टिफाइड गाडी पाउन सक्नुहुन्छ।

यो गाडीहरुमा फ्रि सर्भिसिङ पनि पाउन सकिन्छ। त्यसैले नचिनेको डिलरबाट सेकेन्डहेन्ड गाडी किन्नु भन्दा सेकेन्डहेन्ड गाडीकै ब्यपसाय गर्ने यी कम्पनीबाट गाडी किन्दा कन्डीसनबारे सही जानकारी पाउन सक्छौँ।

सामान्यतया सेकेन्हेन्ड गाडी किन्दा वारेन्टी दिँइदैन्। तर यहाँ पुरानो गाडीमा पनि बिभिन्न किसिमका वारेन्टीहरु पाउन सकिन्छ।
उदाहरणका लागि ‘मारुति ट्रिउ भ्याल्यू’मा गाडी किन्दा १ वर्षको वारेन्टी र ३ ओटा सर्बिसिङ फ्रि रहेको छ।

यहाँ सबै गाडी सर्टिफाइड हुने र नयाँ गाडी किन्ने बेला जसरी नै कागज बनाएर प्रकृया पूरा गरिन्छ। सेकेन्डहेन्ड गाडी बेच्नुभन्दा पहिला यहाँ जाँच गरिने कम्पनीको भनाइ छ। मारुति ट्रिउ भ्याल्यूमा ४ सय बढी सर्टिफाइड गाडी छन्।

कन्डिसन

यदि हामी कुनै ब्यक्तिबाट सेकेनहेन्ड गाडी किनिरहेका छौँ भने हामीलाई त्यसको कन्डिसन थाहा हुँदैन्। त्यसका लागि कुनै मेकानिकलाई लगेर गाडिको जाँच गराउन सकिन्छ।

सेकेन्डहेन्ड गाडी किन्दा हामीले गाडीको बारेमा गलत जानकारी पाउने संंभावना बढी हुन्छ।

गाडी धनीको पृष्ठभूमि

गाडी किन्नु भन्दा पहिला गाडी र गाडीको मालिकको बारेमा जानकारी राख्नु बुद्धिमानी हुन्छ। तपाईले किन्नलागेको गाडीबाट कुनै दुर्घटना भएको छ की छैन?

तपाईले किन्दै गरेको गाडीबाट कुनै गैरकानुनी काम त भएको छैन्? गाडी धनीमाथि कुनै किसिमको केश त परेको छैन? यी कुरा बुझ्नु जरुरी हुन्छ।

कहिले काँही हामी सस्तो मूल्यमा गाडी पाउँदा बिना सोच बिचार गाडी किन्न सक्छौँ | यस्तोमा हामीलाई पुलिस स्टेसन धाउनुपर्ने हुनसक्छ | आफू निर्दोश भएको प्रमाण पुर्याउन नसके जेल समेत जानुपर्ने हुनसक्छ।

पूर्ण बिश्वास छ भने मात्र सेकेन्डहेन्ड गाडी तब मात्र किन्नुस् |  हामी फस्न पनि सक्छौँ यदी हामीले नयाँ मान्छेबाट गाडी किन्यौँ भने |

सम्बन्धित समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

नेपालको सबै सम्पत्ति बिक्री गरी देश छोड्दै

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ।

सार्वजनिक सवारीसाधनबाट ठगिदै यात्रु

प्रदेश नं. २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X