Monday, October 26, 2020

Monday, October 26, 2020
प्रचण्ड प्रधानमन्त्री ओली बैठक छोडेर निस्किए

प्रधानमन्त्री ओली बैठक छोडेर निस्किए

Published:

On: Nepal

काठमाडौं – नेकपा स्थायी कमिटी बैठक सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले दिएको अभिव्यक्तिबारे स्पष्ट पार्न माग गरेका छन् ।

आफूलाई प्रधानमन्त्रीबाट हटाउन दिल्लीबाट सुरु भएको र लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा सार्वजनिक भएपछिप्रधानमन्त्री ओलीले बताएका थिए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र बामदेव गौतमले नेताहरुले बैठकमा प्रधानमन्त्रीलाई सरकार ढाल्न दुतावास सक्रिय भएको भन्ने वास्तविकता के हो ? भन्दै प्रश्न गरेका थिए । उनीहरुले यसबारे प्रधानमन्त्री स्थायी कमिटी बैठकमा जवाफ दिनुपर्ने बताएका थिए ।

उनीहरुले सरकार ढाल्ने कुरा चानचुने नभएको भन्दै यसबारे गम्भीर छलफल हुनुपर्ने बताएका थिए ।

उनीहरुले प्रधानमन्त्रीले प्रमाण पेश गर्नुपर्ने माग गरेका थिए । ‘प्रधानमन्त्रीलाई हटाउन विदेशी दूतावास र नेपालकै नेताले पनि चलखेल गरेको भन्ने आरोपको आधार के हो ?

सरकार ढाल्ने कुरा ख्याल ठट्टाको विषय हो ? यसमा गम्भीर रूपमा छलफल हुनुपर्छ ।

प्रधानमन्त्रीले जानकारी दिनुपर्छ’, एक स्थायी कमिटी सदस्यले भने ।

प्रधानमन्त्री ओली भने प्रचण्ड, खनालले बैठकमा जवाफ मागेपछि बैठक छाडेर निस्किएका छन् ।

सम्बन्धित समाचार

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ज्या#न गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय कैलालीमा

कैलालीमा ज्यान गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय…..

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

ताजा समाचार

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।