Thursday, October 29, 2020

Thursday, October 29, 2020
अन्तर्राष्ट्रिय चीनमा फेरी अर्को फ्लू भा’इरस फेला पर्‍यो

चीनमा फेरी अर्को फ्लू भा’इरस फेला पर्‍यो

Published:

On: Nepal

वैज्ञानिकहरुले चीनमा फेरी एउटा नयाँ भा’इरस फेला पारेका छन्। वैज्ञानिकहरूको भनाइ अनुसार उक्त भा’इरसल पनि म’हामारीको रुप लिन सक्ने क्षमता भएको छ।

वैज्ञानिकहरुले  मानिसमा सुँगुरमा पाइएको उक्त फ्लू सरेपछि महामारीको रुप लिन सक्ने चेतावनी जनाएको छ।

अध्ययनकर्ताहरुले उक्त भा’इरसले आफ्नो स्वरुप परिवर्तन गरी सहजै एकअर्कामा सर्न सक्ने भन्दै चि’न्ता व्यक्त गरेको बीबीसीले जनाएको छ।

यो भा’इरसमा तीव्ररूपमा फैलिन सक्ने लगायतका सबै प्रकारका संभावना र लक्षण रहेको वैज्ञानिकहरूको भनाइ छ।

यो नयाँ भा’इरस भएकाले यस्तो भा’इरसवि’रुद्ध मानिसमा प्रतिरोधात्मक क्षमता नहुने भएकाले सचेत हुनुपर्ने वैज्ञानिकहरूको चे’तावनी छ।

संसार को’रोना भा’इरसबाट आ’क्रान्त भइरहेका बेला चिनियाँ शीर्ष वैज्ञानिकहरु नयाँ फ्लूका विषयमा चि’न्तित बनेका हुन्।

फ्लू भा’इरसमा मानिसलाई सं’क्रमित गराउन सक्ने लक्षण रहेको वैज्ञानिकहरूको भनाइ छ।

सम्बन्धित समाचार

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

फेसबुकको भारत नीति हेर्ने प्रमुखले किन दिइन् राजीनामा ?

सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्। घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्।

ताजा समाचार