Thursday, October 29, 2020

Thursday, October 29, 2020
खेलकुद पाँचौ स्थानमा म्यानचेष्टर युनाइटेड

पाँचौ स्थानमा म्यानचेष्टर युनाइटेड

Published:

On: Nepal

२०७७ असार १७ | ब्राइटनलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड प्रिमियर लिगमा ब्रुनो फर्नान्डेजले दुई गोल गरेपछि पाँचौ स्थानमा पुगेको छ । युनाइटेडले ब्राइटनलाई ३-० ले पराजित गएराति भएको लिगको एक मात्र खेलमा गरेको हो ।

मासोन ग्रीनउडले १६औं मिनेटमा युनाइटेडका लागि गोल गर्दै अग्रता दिलाएका थिए ।

२९औं मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

युनाइटेडले पहिलो हाफमा दुई गोल गरे र दोस्रो हाफमा एक गोल गरेको हो ।

युनाइटेडले वल्भ्सलाई गोल अन्तरमा पछि पार्दै जितपछि ३२ खेलबाट ५२ अंक जोडे र पाँचौ स्थानमा उक्लेको हो । ३२ खेलबाट ५२ अंक  वल्भ्सले पनि जोडेको छ ।

ब्रुनो फर्नान्डेजले २९औं मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

सम्बन्धित समाचार

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

कोरोना ब्रिफिङ अब सातामा दुई दिन मात्रै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धि ब्रिफिङ अब हप्तामा दुई दिन मात्र हुने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने बताए।

ताजा समाचार

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

फेसबुकको भारत नीति हेर्ने प्रमुखले किन दिइन् राजीनामा ?

सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्। घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्।