Wednesday, December 2, 2020

Wednesday, December 2, 2020
अन्तर्राष्ट्रिय ग्यास लिक भएर विष्फोट हुँदा १९ जनाको मृत्यु इरानको तेहरामा

ग्यास लिक भएर विष्फोट हुँदा १९ जनाको मृत्यु इरानको तेहरामा

Published:

On: Nepal

इरानको राजधानी तेहराको क्लिनिकमा विष्फोट हुँदा १९ जनाको ज्यान गएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । तेहरानको एक क्लिनिकमा भएको घटनामा विष्फोट हुँदा केही घाइते भएका छन् ।

मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । ग्यास लिक भएर भएको बिस्फोटको समयमा अधिकांश बिरामीहरु शल्यक्रिया गरिरहेको बुझिएको छ ।

उक्त बिस्फोट सीना अतहर क्लिनिकमा भएको बताइएको छ । दुइतले सो क्लिनिकमा दोश्रो तल्लामा बिस्फोट भएको हो । बिस्फोटका क्रममा बिरामी र कुरुवाबीच भागदौड मच्चिएको थियो ।

ग्यास लिक हुँदा विस्फोट भएको रआकाशसम्म धु’वाँ देखिएको छ ।  दर्जनौं घाइते भएका र  ज्यान जानेमा महिला रहेको समाचारमा जनाइएको छ ।

सम्बन्धित समाचार

यस्ता नियम पालना गरेर अब पुष १ गते देखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाइन्छ

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

प्रहरी बोलाइन् आफ्नै घरको दराज फोरिन्, लाखौं मुल्यका गहना अन्तै लुकाएर चोरी भयो भन्दै

श्रीमानसंग सम्बन्ध विग्रदै गएपछि उनीसंग अलग हुन गरेको नाटक एकै छिनमा खुलेपछि महिला पक्राउ परेकी छन् । दिनभरी प्रहरी कार्यालयमा श्रीमानले या त ना दिएको भन्दै छलफल गर्न बसेकी महिला घर फर्कने वित्तिकै घरमा चोरी भएको भनेर फेरी प्रहरी गुहारीन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार