Sunday, October 25, 2020

Sunday, October 25, 2020
अन्तर्राष्ट्रिय भारतले मानिसमा ‘कोभ्याक्सीन’ खोप परीक्षण गर्ने तयारी

भारतले मानिसमा ‘कोभ्याक्सीन’ खोप परीक्षण गर्ने तयारी

Published:

On: Nepal

जुलाई महिनामा भारतमा कोरोनाभाइरसविरुद्ध बनाइएको एउटा खोपको मानवमा परीक्षण हुने भएको छ।

कति मानिस सहभागी हुन्छन् भन्ने  भारत बायोटेकले निर्माण गरेको खोपको परीक्षणमा भारत बायोटेकले निर्माण गरेको खोपको परीक्षणमा देखिएको छ।

पशुहरूमा गरिएको परीक्षणमा उक्त खोप सुरक्षित भएको छ।

त्यसले शरीरको प्रतिरोध प्रणालीलाई सबल बनाउने देखिएको छ।

अहिले विश्वका विभिन्न स्थानमा खोप बनाउने करिब १२० वटा परियोजना सञ्चालन भइरहेका छन्।

छवटा भारतीय फर्महरू पनि खोप निर्माण र परीक्षणको काममा सहभागी छन् |

कोरोनाभाइरस प्रयोग गरी भारत बायोटेकले पहिलो खोप निर्माण गरेको हो।

प्रिक्लिनिकल परीक्षणका परिणामहरू पेस गरेपछि भारतीय औषधि नियामक निकायले आफूलाई दुई चरणमा मानव परीक्षण गर्ने अनुमति दिएको उसले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ।

स्थानीय रूपमा कोरोनाभाइरसको उक्त ‘स्ट्रेन’ (प्रकार) सङ्कलन गर्न सकिएकाले चाँडै खोप बनाउन सकिएको उक्त फर्मले बताएको छ।उक्त भाइरसलाई उसले कोभ्याक्सीन नामकरण गरेको छ।  फर्मले अहिलेसम्म विभिन्न खोपका चार अर्ब मात्रा विश्वभरि वितरण गरेको छ।

भारत बायोटेकका डा. कृष्ण एल्लाले खोप निर्माणमा भारतको न्याश्नल इन्स्टिट्यूट अफ भाइरोलजी र इन्डिया काउन्सिल अफ मेडिकल रिसर्चसँग सहकार्य गरिएको बताए।

सम्बन्धित समाचार

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।

विश्व स्वास्थ्य संगठनको चेतावनी : आगामी महिना कोभिडको समस्या थप बढ्न सक्छ

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् ।

ताजा समाचार