Monday, October 26, 2020

Monday, October 26, 2020
नेपाल गुमायो ९ लाख ग्राहक एनसेलले लकडाउनको २ महिनामै

गुमायो ९ लाख ग्राहक एनसेलले लकडाउनको २ महिनामै

Published:

On: Nepal

२०७७ आषाढ १७ बुधवार | दुई महिनाको अवधिमा निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले कूल ८ लाख ७९ हजार ६८७ प्रयोगकर्ता गुमाएको छ ।

कम्पनीले कोरोना भाइरसको महामारी सुरु भए पछी प्रयोगकर्ता गुमाएको हो ।

कम्पनीले यस अवधिमा थ्रीजीमा दुई लाख १७ हजार ३२० र फोरजीमा ८२ हजार ४४३ गरी कूल दुई लाख ९९ हजार ७६३ मोबाइल इन्टरनेट प्रयोगकर्ता गुमाएको हो ।

त्यसो त अर्को निजी मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट सेलले समेत भारी मात्रामा मोबाइल इन्टरनेट प्रयोगकर्ता गुमाएको छ । दुई महिना अघि कम्पनीका फोरजी प्रयोगकर्ता दुई लाख ९० हजार ३९२ रहेकोमा वैशाख मसान्तसम्म आइपुग्दा एक लाख छ हजार २२ मा सीमित भएका छन् ।

यद्यपी कम्पनीको भ्वाइस सेवा प्रयोग गर्नेको संख‍या भने २५ हजार १९१ ले बढेको छ ।

दुई महिनाको अवधिमा कम्पनीको जीएसएम मोबाइल सेवा प्रयोग गर्नेको संख्या सात लाख २० हजार १८२ ले बढेको छ ।  प्रयोगकर्ता ३६ हजार ९०१ तथा फोरजी प्रयोगकर्ता २०६ को संख्यामा बढेका छन् ।

सरकारी स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले भने यस अवधिमा उल्टै ग्राहक संख्या बढाउन सफल भएको छ ।

अर्को निजी मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट सेलले समेत भारी मात्रामा मोबाइल इन्टरनेट प्रयोगकर्ता गुमाएको छ ।

सम्बन्धित समाचार

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ज्या#न गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय कैलालीमा

कैलालीमा ज्यान गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय…..

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

ताजा समाचार

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।