Wednesday, December 2, 2020

Wednesday, December 2, 2020
आर्थिक सलहको उच्च जोखिम

सलहको उच्च जोखिम

Published:

On: Nepal

सरकारले सलहको उच्च जोखिममा रहेको भन्दै नेपालको सम्पूर्ण तराई, भित्री मधेश र तल्लो पहाडी भूभागमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

सलहको एउटा ठूलो झुण्ड भारतको भागलपुर तथा मोतीहारीमा र कुशिनगरबाट चम्पाचरण जिल्लातर्फ उडेको भन्दै कृषि मन्त्रालय अन्तरगतको कार्यदलले ती क्षेत्रहरुमा सलह प्रवेश गर्न सक्ने औंल्याएको हो ।

केही दिनदेखि मनसुनको अरेबियन सागरबाट बहने पश्चिमी/दक्षिण-पश्चिमी वायुको प्रभाव रहेकोमा हाल पूर्वबाट दक्षिणतर्फ वायुको प्रभाव रहँदा हावाको वेगसंगै सलह भित्रिन सक्ने जोखिम रहेको प्लान्टक्वारिन्टिन तथा विषादी व्यवस्थापन केन्द्र माताहतको सलह सूचना केन्द्रले जनाएको छ ।

भारतमा रहेको सलहको झुण्ड दाजर्लिङ र सिलुगुडीतर्फ उडेको र वायुको प्रभावसँगै नेपाल पस्न सक्ने सम्भावना रहेको सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले बताए ।

नयाँ दिल्ली हुँदै अघि बढेको र वायुको बहावमा आएको सलहको ठूलो झुण्ड  देखिए  कृषिका कर्मचारी वा कृषि मन्त्रलय तथा केन्द्रमा खबर गर्न केन्द्रले स्थानीयलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

यस्ता नियम पालना गरेर अब पुष १ गते देखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाइन्छ

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

टिकटकबाट चर्चा कमाएकी रेश्माको मन नै लोवाउने क्युट तस्विरहरु

टिकटक भिडियोमार्फत चर्चामा आएकी रेश्मा घिमिरेले एउटा फिल्म पनि खेलेकी थिइन् ।