Thursday, October 29, 2020

Thursday, October 29, 2020
अन्तर्राष्ट्रिय नयाँ सुरक्षा कानून लागू गरे चीनले

नयाँ सुरक्षा कानून लागू गरे चीनले

Published:

On: Nepal

२०७७ असार, १७ | हङकङेलीहरुले आजिवन  मंगलवारदेखि लागू हुने नयाँ सुरक्षा कानून भंग गरे जेल सजाय भोग्नुपर्ने हुनसक्छ ।

अशान्ति बढिरहेको र प्रजातन्त्रको पक्षमा निरन्तर आन्दोलन चलिरहँदा चीनले  यसको विस्तृत विवरण कार्यान्वयन हुनु केही घन्टाअघि मात्रै सार्वजनिक गरेको हो ।

नयाँ कानूनले प्रदर्शनमाथि अंकुश लगाउने र हङ्कङको स्वतन्त्रतालाई कमजोर बनाउने आलोचकहरूले बताएका छन् ।

चीनलाई हङकङ हस्तान्तरण गर्दा चीन र बेलायतबीच एउटा विशेष सम्झौता भएको थियो ।

सो सम्झौताअनुसार हङकङका नागरिकलाई मुख्य भूमि चीनमा उपलब्ध नभएका अभिव्यक्ति स्वतन्त्राजस्ता अधिकारहरू कम्तीमा ५० वर्षका लागि सुनिश्चित गरिएको थियो ।

बेलायतले चीनलाई हङकङ फिर्ता गरेको २३ वर्ष मात्रै भयो । कानूनले राष्ट्रिय सुरक्षामा विद्यमान भ्वाङ टालेको भन्दै हङ्कङकी प्रमुख कार्यकारी क्यारी लामले सो कानूनको बचाउ गरेकी छिन् ।

बेलायत, अमेरिका, यूरोपेली संघलगायत धेरै देशले कानूनको विरोध गरेका थिए ।  स्थायी र अस्थायी दुवै बासिन्दाको लागि कानूनले हङकङमा स्थिरता कायम गर्ने उनले बताएकी छिन् ।

सम्बन्धित समाचार

गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा ! के होला अब ?

गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा ! अब के होला ?गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा !

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा ! के होला अब ?

गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा ! अब के होला ?गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा !

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

पर्याप्त ‘भिटामिन डी’ प्राप्त गर्न कति समय घाममा बस्ने ?

सूर्यको प्रकाश प्रशस्त मात्रामा उपलब्ध भएपनि विश्वका धेरै मानिसलाई भिटामिन डीको कमी हुने समस्या रहेको छ । छाला डढ्ने कालो हुने हुँदा घाममा धेरै समय नबसेका कारण अधिकांश मानिसमा भिटामिन डीको कमी हुने समस्या देखा पर्न थालेको हो ।

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।