Saturday, December 5, 2020

Saturday, December 5, 2020
ads_nepal_online_patrika
अन्तर्राष्ट्रिय बलिउडको ‘हिरो नम्बर वान’ गोबिन्दा अर्बका मालिक

बलिउडको ‘हिरो नम्बर वान’ गोबिन्दा अर्बका मालिक

Published:

On: Nepal

निकै चर्चीत बलिउड अभिनेता हुन् गोबिन्दा आहुजाको  ससुराली नेपाल हो । उनी बारम्बार आफ्नो पत्नीका साथ नेपाल आएका छन् । बलिउड अभिनेता हुन् गोबिन्दालाई नेपालको शुपतिनाथ मन्दिरले  लोभ्याउँछ ।

उनी केही वर्षको अन्तरालमा पशुपति दर्शनका लागि पनि नेपाल आउने गरेका छन् । ९० को दशकमा दर्शको मन मष्तिक्समा बस्न सफल अभिनेता गोबिन्दाको ब्यक्तिगत जिवन पनि निकै रोचक छ ।

उनी सामाजिक रुपमा मात्र धनि छैनन्, आर्थिक रुपले पनि उत्तिकै सम्पन्नशाली छन् । भारतीय एक अनलाइन पोर्टलको रिपोर्ट अनुसार सन् २०२० मा गोबिन्दाको कूल सम्पत्ति २० मिलियन डलर अर्थात् २ अर्ब ४१ करोड रुपैयाँ आँकलन गरिएको जनाएको छ ।

उनले विज्ञापन मार्फत सो आम्दानी गरेका हुन् । गोबिन्दाले ब्रान्ड एन्डोर्समेन्टले उनलाई यति धेरै सम्पत्तीको मालिक बनाएको हो ।

गोबिन्दाले सन् १९८६ मा इल्जाम नामको फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए । त्यो समयमा गोबिन्दाले बलिउडमा तहल्का मच्चाएका थिए । खासगरी उनको डान्सको फ्यान दर्शक थिए । हाँस्य अभिनयमा उनको जादु चल्छ । डान्स र हाँस्य अभिनय उनको सबैभन्दा सफल कला हुन् ।

सन् २०२० मा आइपुग्दा गोबिन्दाको कूल सम्पत्ति २ अर्ब बढी छ । उनले निकै राम्रा चलचित्रमा अभिनय गरेर दर्शकको मन जितेका छन् । उनले अभिनय गरेका ‘इल्जाम’ ‘लभ’, ‘ह/त्या’, ‘जिते है शान से’, ‘हम जैसी’ छन् । उनले आफ्नो जिवनमा १ सय ६५ भन्दा बढि फिल्ममा काम गरेको बताइएको छ ।

९० को दशकमा फिल्मी क्षेत्रमा ब्यस्त भएकै समय उनको आम्दानीमा पनि उतार चढाव आएको थियो ।

उनले फिल्म शोला और शबनम, राजा बाबू, कुली नम्बर वान, हिरो नम्बर वान, दिवाना मस्ताना, दुल्हे राजा, बडे मियां–छोटे मियां, अनाडी नम्बर वान, हसिना मान जाएगी, साजन चले ससुराल र जोडी नम्बर वानमा निकै शसक्त अभिनय गरेका छन् ।

उनी केही समय सम्म राजनीतिमा पनि सकृय थिए । उनले राजनीति छोडेर फिल्म निर्माणमा लागेका छन् ।

सम्बन्धित समाचार

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

सबैलाई सरकारले कोरोनाको खोप निःशुल्क लगाइदिने

सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका

बरुण धवन, अनिल कपुर र नीता कपुरलाई कोरोना संक्रमण

बलिउड अभिनेता बरुण धवनलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनीसँगै फिल्म युनिट जुग जुग जियोका अर्का अभिनेता अनिल कपुर, अभिनेत्री नितु कपुर र निर्देशक राज मेहतालाई कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु

सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

यस्तो फोटो खिचाएकै कारण जेल परिन् यी सुन्दरी, हेर्नुहोस १६ तस्विर

अहिले हामी २१ ‌‍‍औं शताव्दीमा छौं । अहिले बालक देखि बृद्धसम्मको हातहातमा मोबाईल हुने गरेको छ । बेला न कुबेला मोबाईल निकालेर सेल्फी खिच्न पछि पर्दैनौं ।

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई धोका नदिने, यस्तोसम्म छ खतरनाक भित्री तयारी !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलो चरमचुलीमा पुगेको छ । यता पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप खेपेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको प्रस्तावलाई हालको अवस्थामा अस्वीकार गर्न नसक्ने संकेत दिएकी छन्।

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।