Wednesday, December 2, 2020

Wednesday, December 2, 2020
अपराध चिकित्सकले हेरेनन् पैसा जम्मा नगरेको भन्दै

चिकित्सकले हेरेनन् पैसा जम्मा नगरेको भन्दै

Published:

On: Nepal

सुरुमा नया बानेश्वर स्थित सिभिल अस्पताल उपचारका लागि घरमा वेहोस भएकी एक महिलालाई लियो । शिक्षण अस्पताल लैजान सिभिल अस्पतालले त्यहाँ उपचार सम्भव नहुने भन्दै सुझाव दियो।सुझाव अनुसार महिलालाई शिक्षण अस्पताल लगिएको थियो ।

अस्पतालमा चिकित्सकले सामान्य चेकजाँच पछि महिलाको मुटुको शल्यकृ’या गर्नुपर्ने बताए।  त्यसका लागि डेढ लाख रुपैया लाग्ने बताए।

अस्पतालले सुरुमा पैसा जम्मा गर्नुस अनि हामी आइसियुमा वि’रामी लैजान्छौं, पैसा नआउँदा सम्म वि’रामी उठाउन मिल्दैन भनेर भने पछि वि’रामीका आफन्तले वि’रामीलाई आइसियुमा लैजादै गर्नु हामी पैसाको ब्यवस्था गछौं भन्दा अस्पतालले मानेन।

वि’रामीको आफन्त नन्दले वि’रामी लिएर आउँदा हामीले पैसा लिएर आएका हुँदैनौ उपचार सुरु गर्नु हामी पैसा लिएर आउँछौ भन्दा चिकित्सकले नमानेको बताइन् ।

उनले आफुहरुलाई बाहिर बस्नुस् भन्दै विरामीलाई एक छेउमा राखेर चिकित्सकहरु बैठकमा बसेको महिलाको आरोप छ।

शल्यकृ’या गरे पछि विरामी निको हुने चिकित्सकले ग्यारेन्टि दिएका थिए । पैसा जम्मा नगरेका कारण उपचार नगरेकै कारण विरामीको निधन भएको भन्दै आफन्तहरु अहिले आन्दोलनमा उत्रिएका छन् ।

विरामीको आफन्तले चिकित्सकहरुले विरामीको निधन भएपछि वार्ता गर्न आउनु भन्दै बोलाएको बताएका छन्।

५० हजार भन्दा बढीको औषधि काउन्टरवाट किन्न लगाए |  विरामीलाई आइसियुमा नलगेको आफन्तको भनाई छ ।

विहान वेहोस भएको महिला सुगर र प्रेसरको विरामी रहेकी आफन्तले अस्पताल ल्याएका थिए।’

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

यस्ता नियम पालना गरेर अब पुष १ गते देखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाइन्छ

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

टिकटकबाट चर्चा कमाएकी रेश्माको मन नै लोवाउने क्युट तस्विरहरु

टिकटक भिडियोमार्फत चर्चामा आएकी रेश्मा घिमिरेले एउटा फिल्म पनि खेलेकी थिइन् ।