Sunday, October 25, 2020

Sunday, October 25, 2020
अन्तर्राष्ट्रिय 14 years बालिका जिउँदै जलाइ दिए

14 years बालिका जिउँदै जलाइ दिए

Published:

On: Nepal

Kathmandu: India को छत्तीसगढ राज्यमा 14 वर्षीया बालिकालाई एक व्यक्तिले जिउँदै जलाइ दिएका छन् । छत्तीसगढ राज्यको मुंगेली जिल्लास्थित ३० वर्षीय पुरुषले १४ वर्षीया बालिकामाथि यौन उत्पीडन गर्न खोजे । सोही क्रममा बालिकाले प्रतिरोध गरिन् । त्यसपछि ती व्यक्तिले बालीकालाई जिउँदै जलाइदिए ।

उक्त घटना ३० जुनको घटेका मुंगेली जिल्लास्थित रहेको कोठबाली प्रहरी चौकीले बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जबरजस्ती गर्ने ३० वर्षीय बब्लु भास्कर रहेको प्रहरीले जनाएको छ । उक्त अपराधीलाई प्रहरीले हिरासतमा लिई अुनसन्धान थालेको हो । उनलाई सेक्सन ३०२, ५०६, ३५४ जस्ता दफामा हिरासतमा राखिएको छ ।

बालिकाको घरपरिवारसँग केही झगडा भएको कारण अपराधी घरमै पसी जबरजस्तीकरणीको प्रयास गरेका थिए । १४ वर्षीया बालिका घरमा एकलै रहेको अवस्थामा मौका छोपी भास्कर जदरजस्तीको प्रयास गरेको र उनले उक्त प्रयासको प्रतिरोध गर्न खोज्दा मट्टितेल छड्केर उनलाई जिउँदै जलाइएको हो । शरीरमा आगो तीव्र रुपमा फैलिएपछि बालिका गुहारका लागी छिमेकीहरुसंग सहायता मागेकी थिइन् । आगो निभाई उनलाई छिमेकीहरुले अस्पताल लगेका थिए । तर, बुधबार उनको निधन भएको विषय प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

विश्व स्वास्थ्य संगठनको चेतावनी : आगामी महिना कोभिडको समस्या थप बढ्न सक्छ

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् ।

नेहा कक्करले गरिन् विवाह, रिसेप्सन पार्टी अक्टोबर २६ मा

भारतीय सञ्चार माध्यमका अनुसार शनिबार उनीहरूले दिल्लीमा विवाह गरेका हुन्। आफन्त र साथीहरू उपस्थितमा उनीहरूले ‘फेरा’ लिएका छन्।

नाम चलेको यी २ अभिनेत्री होटलबाट प’क्राउ

कोरोना भाइरस (कोभिड–१९) पछि कलाकारिता क्षेत्रमा लागेका धेरै बेरोजगार भएका छन् । विश्वको सबैभन्दा ठुलो सिने उद्योग मानिएको बलिउडमा पनि धेरै जना बेरोजगार भएर आम्दानीका लागि २ नम्बरी बाटो रोज्न थालेका छन् ।

आगामी आठ दिनमा रुसले ३ लाख डोज कोरोनाविरुद्धको भ्याक्सीन उत्पादन गर्ने

रुसले आगामी आठ दिन भित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिनका झण्डै ३ लाख डोज उत्पादन गर्ने भएको छ । रुसी उद्योगमन्त्री डेनिस मन्टुरोभले रोसिया २४ टिभी न्युज च्यानलसँगको कुराकानीमा यस्तो खुलासा गरेका हुन् ।

ताजा समाचार

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।