Thursday, October 29, 2020

Thursday, October 29, 2020
विज्ञान र प्रविधि नेपाली कम्पनीले जूमलाई भुटानी बजार प्रवेश गराए

नेपाली कम्पनीले जूमलाई भुटानी बजार प्रवेश गराए

Published:

On: Nepal

नेपाली कम्पनी जेनेस टेक्नोलोजी नेपालले जूमलाई भुटानी बजारमा प्रवेश गराएको हो । नेपालको स्थापित प्रविधि कम्पनी चर्चित भिडियो कन्फ्रेन्सिङ एप लिएर भुटान पुगेको छ ।

कुवेन्द्रल बीटीले अनलाइन शिक्षा र इन्टरनेटबाट काम गर्ने सहजताका लागि जूमको अफिसियल प्याकेज भित्र्याउन जेनेस्‌सँग सहकार्य थालिएको उल्लेख गरेको छ ।

उनले अगाडि भनेका छन्, ‘यसैगरी हामी अन्य मुलुकहरुमा पनि जान खोजिरहेका छौं ।’

जेनेस्‌का संस्थापक अञ्जनि फुयाँलले कम्पनीलाई भुटानमा उपस्थित गराउन सकेकोमा आफू उत्साहित रहेको बताएका छन् ।

जेनेस्‌ले जूमसँगको सहकार्यमा नेपालमा समेत सःशूल्क प्याकेज उपलब्ध गराउँदै आएको छ ।

जेनस्‌ले संभवतः शुक्रबारदेखि श्रीलंकामा जूम उपलब्ध गराउने बताइएको छ ।

पाकिस्तान, बंग्लादेश, अस्टेलिया र भारत देशहरुमा छिट्टै जूमको बिक्री थाल्ने योजनामा छ । 

बेलायतमा सुरुवाती समयदेखि जूमको आधिकारिक बिक्रेता रहेको जानकारी दिए । शुक्रबारदेखि श्रीलंकामा जूम उपलब्ध गराउने बताइएको छ ।

कम्पनीले भुटानमा जूमको सःशूल्क एप तथा सफ्टवेयर बिक्री गर्न स्थानीय ई-कमर्स कम्पनी कुवेन्द्रल बीटीसँग सहकार्य गरेको छ ।

सम्बन्धित समाचार

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।

ताजा समाचार