Tuesday, October 20, 2020

Tuesday, October 20, 2020
खेलकुद म्यानचेष्टर सिटीले लिभरपुललाई पराजित

म्यानचेष्टर सिटीले लिभरपुललाई पराजित

Published:

On: Nepal

२०७७ असार| पछिल्लो खेलमा म्यानचेष्टर सिटीसँग सात खेल अगावै प्रिमियर लिग उपाधि पक्का गरेको लिभरपुल फराकिलो अन्तर ४-० ले पराजित भएको छ । खेलमा गत सिजनको विजेता सिटीले लिभरपुललाई पराजित गरेको हो ।

सिटीले खेलअघि एतिहाड स्टेडियममा गार्ड अफ अनरको सम्मान  च्याम्पियन लिभरपुललाई दिएको थियो । गएरातिको खेलमा दबाव राख्दै सिटीले शानदार जित हासिल गर्यो ।

लिभरपुलले अघिल्लो खेलमा सिटी चेल्सीसँग पराजित भएपछि सात खेल बाँकी छँदै ३० वर्षपछि पहिलो पटक प्रिमियर लिग उपाधि जितेको थियो ।

सिटीका लागि पहिलो हामा रहिम स्टर्लिङ केभिन डे ब्रुएना र फिलफोडेनले गोल गरे । दोस्रो हाफमा लिभरपुलले एक आत्मघाती गोल उपहार दियो ।

खेलको २५औं मिनेटमा डे ब्रुएनाले पेनाल्टीबाट गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसको दश मिनेटपछि स्टर्लिङले पूर्व क्लबविरुद्ध गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । पहिलो हाफको अन्तिममा फोडेनले गोल गरे ।
लिभरपुलले हारपछि पनि सिटीभन्दा अझै २० अंक धेरै जोडेको छ । लिभरपुलको ३२ खेलबाट ८६ अंक छ भने सिटीको ६६ अंक छ ।

टोटनहम हट्सपरलाई ३-१ ले पराजित गर्दै शेफिल्ड युनाइटेड सातौं स्थानमा उक्लेको छ |

शेफिल्ड युनाइटेडले  शीर्ष ६ को दाबेदारी पेश गरेको छ | दोस्रो हाफमा लिभरपुलका एलेक्स ओलेड च्याम्बरलाइनले आत्मघाती गोल उपहार दिए |

सम्बन्धित समाचार

येस्ता ठाउँ जान नपाइने दशैँमा काहाँ-काहाँ निषेधाज्ञा छ

यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ ।

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।

चेन्नईले राजस्थानविरुद्ध पहिला ब्याटिङ गर्ने

इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

ताजा समाचार

कोभिडसँग ल’डने क्ष’मता विकासका लागि कस्तो खाने ? यस्तो छ विज्ञहरुको सुझाव

कोभिड संक्रमणबाट जो’गिन दैनिक गतिविधिमा सु’धार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जो’ड दिएका छन् ।

X