Tuesday, October 20, 2020

Tuesday, October 20, 2020
कोरोना भाइरस सडकको अगाडी सुतेर राखे माग कोरोना संक्रमित युवकले

सडकको अगाडी सुतेर राखे माग कोरोना संक्रमित युवकले

Published:

On: Nepal

युवकले यस्तो गरे वरपरका सबै डराएर उनलाई टाढावाट हेर्न थाले । कारको आगाडी लम्पसार परेका उनलाई कसैले उठाउने साहस पनि गरेन । स्वास्थ्य विभागले आफुलाई परिक्षण नगरिदिएका कारण आफुले यस्तो गर्नुपरेको उनले बताए ।

बीच सडकमा युवकले त्यस्तो गरेपछि प्रहरी र स्थानिय अचम्म मानेका थिए । सडकमा कराउँदै आफु कोरोना संक्रमित हुँ भन्दै एउटा कारको अगाडी गएर सुतेका थिए । उनले स्वास्थ्य विभा’गलाई आफ्नो स्वास्थ्य परिक्षण नगरिदिएको आरोप लगाए ।

विश्वव्यापी रुपमा कोरोना फैलिएको बेलामा विश्वभरवाट कहिले काँही अनौठा खबर सार्वजनिक हुने गरेका छन् । हालै भारतको उत्तर प्रदेश को मेरठ शहरमा एक युवाले अनौठो ब्यवहार गरेका छन् ।

एक जना युवक मेरठ शहरको बेगमपुल चौराहामा सडकमै गाडीको अगाडी सुते । उनले आफुलाई को’रोना लागेको र कसैले पनि आफुलाई नछुन भन्दै गाडीको अगाडी लम्पसार परेका थिउ ।

म कोरोना संक्रमित हुँ भनेर भन्दा पनि स्वास्थ्य विभागले आफ्ना स्वास्थ्य परिक्षण नगरिदिएको उनको आरोप थियो । सडकमै मानिस सुतेको खबर पाएर गएको प्रहरीलाई पनि ति युवकले मलाई नछुनुस् म को’रोना संक्रमित हुँ भनेका थिए । उनले त्यसो भनेपछि प्रहरी पनि पछि हटेका थिए ।

प्रहरीलाई नजिक आउन नदिएका युवक एम्बुलेन्स आएपछि भने शान्त भएका थिए । उनले एम्बुलेन्समा बस्न पनि आनाकानी गर्न लागे । तर प्रहरीले उनलाई सम्झाई बुझाइ गरेर एम्बुलेन्समा राखेर अस्पताल लिएर गए । उनी वास्तवमा को’रोना संक्र’मित हुन् की होइनन् भन्ने कुरा स्वास्थ्य परिक्षण पछि मात्र थाहा हुने भारतीय सञ्चार माध्यम आजतकले लेखेको छ ।

बिच सडकमा यस्तो हर्कत गरेपछि ति युवकलाई प्रहरीले सम्झाई बुझाई गरेर एम्बुलेन्समा राखेर अस्पताल तर्फ लगेको छ । आफुले आग्रह गर्दा स्वास्थ्य सेवा नपाएका ति युवाले सडकमा आएर तमासा गरेपछि भने तुरुन्तै एम्बुलेन्समा बसेर अस्पताल जान पाएका छन् ।

प्रहरीले सामाजिक दुरी कायम गरेर प्रहरीले उनलाई एम्बुलेन्समा चढाएका थिए ।

सम्बन्धित समाचार

कोभिडसँग ल’डने क्ष’मता विकासका लागि कस्तो खाने ? यस्तो छ विज्ञहरुको सुझाव

कोभिड संक्रमणबाट जो’गिन दैनिक गतिविधिमा सु’धार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जो’ड दिएका छन् ।

येस्ता ठाउँ जान नपाइने दशैँमा काहाँ-काहाँ निषेधाज्ञा छ

यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ ।

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।

ताजा समाचार

X