Monday, October 26, 2020

Monday, October 26, 2020
अन्तर्राष्ट्रिय "गोर्खा वे" राखियो अस्ट्रेलियाको एउटा मार्गको नाम

“गोर्खा वे” राखियो अस्ट्रेलियाको एउटा मार्गको नाम

Published:

On: Nepal

अस्ट्रेलियाको भिक्टोरिया राज्यको राजधानी मेलबर्न शहरको विन्धम भाले काउन्सिलमा नेपालीको सझनामा एउटा बाटोको नाम गोर्खा मार्ग (Gorkha Way) राखिएको छ ।

यो बाटोको दुबैतिर गरेर करीब ३० घडेरी रहेका छन्, जस्ले करीब १ हजार वर्गमिटर क्षेत्रफल ओगट्छ । यस्को नजिकै एउटा पार्क पनि बन्दैछ । यसरी बाटोको नाम राख्नका लागि मेलबर्नको वैरबी निवासी रोशनी श्रेष्ठले पहल गरेका हुन्।

दोश्रो विश्वयुद्धमा बहादुरी प्र’दर्शन गरेर वीरगति प्राप्त गर्ने नेपालीको सझनामा एउटा बाटोको नाम गोर्खा मार्ग (Gorkha Way) राखिएको हो। यस्तो सोच

वैरबीमा बस्न थालेपछि त्यहाँ यु’द्ध संग्रहालय पनि भएको पाएपछि नयाँँ बस्तीमा आफ्नो सोचलाई मूर्त रुप दिन सकिन्छ कि भनी पहल गरेको सुनाए।

उनी भिक्टोरिया राज्यकै अर्को शहर वालाराट बस्दादेखि नै आएको भए तापनि त्यहाँ यस्का लागि उपयुक्त वातावरण नपाएको बताए।

सम्बन्धित समाचार

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ज्या#न गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय कैलालीमा

कैलालीमा ज्यान गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय…..

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

ताजा समाचार

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।